दाङ, १७ मङ्सिर: तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा चिनिने वडा नं ३ को पैयाखोरदेखि साँझवाससम्म मोटर बाटो निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–३ को रु ३० लाख सहयोग र गाउँलेको
तौलिहवा, १६ मङ्सिर: समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रूपमा परिचित पशुपति प्रताप पुस्तकालयको निर्माणाधीन भवनको सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले रु ५१ हजार ११५ सहयोग गर्नुभएको छ ।
गलकोट, १५ मङ्सिर: आफ्ना स्वर्गीय बुबा आमाको स्मृतिमा यहाँका एक परिवारले तिरुपती बालाजीधामको मन्दिर परिसरमा सभाहल निर्माण गरिदिएका छन् । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–३ निवासी समाजसेवी सहदेव राजभण्डारी, आनन्दप्रकाश राजभण्डारी
– लक्ष्मीप्रसाद सापकोटा पर्वत, १४ मङ्सिर: कुश्मा नगरपालिका वडा नं १ पाङस्थित कालीगण्डकी किनारमा रहेको माँझी बस्तीमा खानेपानीको वर्षौंदेखि अभाव कायमै छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङको सिमानामा रहेको
हेटौँडा, १३ मङ्सिर: प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सबै नेपालीले आफ्नो उत्तरदायित्व बहन गरे मुलुकले चाँडै समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ । नेपाल जेसिजको आयोजना तथा हेटौँडा जेसिजको
धादिङबँेसी, १३ मङ्सिर: प्रगतिशील महिला शीतल पार्क र शिव मन्दिर निर्माणका लागि एक दाताले रु २० लाख मूल्य बराबरका जग्गा दान गर्नुभएको छ । नीलकण्ठ नगरपालिका–३ का ७४ वर्षीया शिवकुमारी
दमक, १३ मङ्सिर: झापा, दमक नगरपालिका–८ की बोनम्यारो रोगी १५ वर्षीया स्यारोन लिम्बूलाई उहाँका सहपाठी र विद्यालयले रु ५२ हजार ५०० आर्थिक सहयोग प्रदान गरेका छन् । बिरामीको उपचारमा सहयोग
धादिङ, १२ मङ्सिर: जिल्ला अदालत धादिङले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै ३ नम्बर प्रदेशमा अब्बल जिल्ला अदालत सावित गरेको छ । हालै भएको चौमासिक समीक्षामा जिल्ला अदालत धादिङले गत चौमासिकमा
–रामहरि न्यौपाने बेत्रावती, १२ मङ्सिर: विकासमा पछि परेको नुवाकोटको विदुर नगरपालिका–८ स्थित माझीगाउँका बासिन्दाको जीवनस्तरमा अहिले सामुदायिक वनले ठूलो परिवर्तन ल्याएको छ अहिले गाउँका सबै बासिन्दा स्थानीय सामुदायिक फर्निचर मिल,
वालिङ, १२ मङ्सिर: जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ । घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै प्रहरी