समाज

प्रहरी मुठभेडमा चौधरीको मृत्यु

सप्तरी, ९ माघ : रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय

सीमानाकाबाट ३६१ महिलाको उद्धार

कृष्णनगर, ९ माघ : मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ । सो संस्थाले तीन वर्षको

गिरीको परिवारद्वारा महायज्ञमा रु १२ लाख ५१ हजार दान

दाङ, ८ माघ : घोराही उपमहानगरपालिका–१३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार वनगाउँको आयोजनामा घोराहीमा जारी महायज्ञमा यहाँका एक परिवारले साढे १२ लाख नगद दान गर्नुभएको छ । महायज्ञ आयोजक

भरतपुर र जापानको योकोसु नगरबीच भगिनी सम्बन्ध हुने

चितवन, ८ माघ : जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई आज भरतपुर महानगरपालिकामा स्वागत गरिएको छ । महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने गृहकार्यस्वरुप जापानको योकोसुका नगरको प्रतिनिधिमण्डल भरतपुर आइपुगेको हो । जापानी

प्रहरीको गोली लागेर घाइते

काठमाडौँ, ८ माघ : काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर आज एक व्यक्ति घाइते भएका छन् । यहाँस्थित होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको भन्ने सूचनाको आधारमा

अटो रिक्सा चालक ढुङ्गेलले फिर्ता गरे यात्रुले छाडेको पाँच लाख

भद्रपुर, ८ माघ : झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको

‘निर्मला हत्यामा गम्भिरताका साथ अनुसन्धान भइरहेको छ’ : प्रहरी प्रवक्ता सुवेदी

काठमाडौँ, ८ माघ : नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताउनुभएको छ । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले

सशस्त्र प्रहरी बलद्वारा विपदमा परेका ६०० को जीवितै उद्धार

भरतपुर ८ माघ : चितवनको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारले विपद्मा परेका ६०७ को जीवितै उद्धार गरेको छ । सरकारले २०६८ साल मङ्सिर २२ गते सशस्त्र प्रहरीको

ब्रिटिश गोर्खा सैनिकको योगदानअनुसार सम्मान र सुविधा आवश्यक

काठमाडौँ, ८ माघ : सभामुख कृष्णबहादुर महराले ब्रिटिश गोर्खा भूतपूर्व सैनिकल बेलायती सेनामा रहेर गरेको बलिदानी र योगदानअनुरुपकोे सेवा, सुविधा र सम्मान पाउनुपर्ने बताउनुभएको छ । ब्रिटिश गोर्खा भूपू सैनिक

मानव सेवा आश्रमलाई २४ करोडको जग्गा दान, भवन शिलान्यास

चितवन, ७ माघ : मानव सेवा आश्रम भरतपुरका लागि दाताले उपलब्ध गराएको जग्गामा भवन निर्माण गर्न आज शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका–३ वेलचोकमा प्रेमकुमार श्रेष्ठ र स्व भगवानदास श्रेष्ठको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.