समाज

पानीको भाउ व्यापारीको स्वार्थमा

काठमाडौं, २४ असोज : व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन

सनराइज बैंकद्वारा बालमन्दिरलाई सहयोग  

काठमाडौँ, २३ असोज : सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकको प्रमुख कार्यालय गैरीधारामा आज भएको कार्यक्रममा प्रमुख कार्यकारी

सस्तोमा डलर साट्ने बाहनामा ठगी गर्ने गिरोहका नाइकेसहित पक्राउ

भक्तपुर, २३ असोज : सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । यही असोज १८

बसभित्र किशोरी बलात्कार आरोपी फरार राई भद्रपुरबाट पक्राउ 

भक्तपुर, २३ असोज : यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी आज यहाँ ल्याएको छ

‘बलात्कारको घटनामा पीडित महिलाकै कमजोरी खोजिन्छ’ 

काठमाडौँ, २३ असोज : अधिकारका क्षेत्रमा कार्यरतहरुले बलात्कारलगायत महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भइरहेका बताएका छन् । त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग र

मनसुनजन्य घटना : यस वर्ष ठूलो मानवीय क्षति

नारायण ढुङ्गाना । काठमाडौँ, २१ असोज : नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग   

काठमाडौँ, २१ असोज : अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा

कोरोनाभाइरसः ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी

काठमाडौं, २१ असोज : नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो । त्यसमध्ये १६९

‘गाउँमा बोटे युवा देख्नै गाह्रो भो’ 

नवलपुर, २० असोज : नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका यहाँका बोटे समुदायले वैकल्पिक पेशा अपनाउन थालेका छन् । ती समुदाय अति सीमान्तकृत जातिको रुपमा सूचीकृत रहेको छ । नवलपरासी

अब विपद् पीडितले पनि पाउने छन् अनुदान !

काठमाडौँ, २० असोज : भूकम्प पीडितले प्राप्त गरे झैँ अब विपद्बाट प्रभावित भएका लाभग्राहीले समेत अनुदान रकम प्राप्त गर्ने भएका छन् । सरकारले त्यससम्बन्धी कार्यविधि निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.