समाज

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं, ६ कात्तिक : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला

मानव तस्करमा परेका २४ जनालाई उद्धार

काठमाडौँ, ५ कात्तिक : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ । गत असोज

प्रहरीको व्यवहार निष्पक्ष हुनुपर्ने : महानिरीक्षक थापा

काठमाडौँ, ५ कात्तिक : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुने बताउनुभएको छ । उहाँले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त,

बालगृहबाट उद्धार गरिएका बालबालिकाको परिवार पुनर्मिलन 

काठमाडौँ, ५ कात्तिक : उज्ज्वल भविष्यको आशा गर्दै बालगृहमा अनावश्यक परिवार बिछोडको शिकार भएका हुम्ला जिल्लाका चार बालबालिकालाई मङ्गलबार परिवार पुनर्मिलन गराइएको छ । हुम्ला जिल्लाका प्रमुमख जिल्ला अधिकारी चिरञ्जीवी

बालगृहमा अलपत्र बालबालिकाको उद्धार   

सिमकोट, ५ कात्तिक : काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार   

कावासोती, ५ कात्तिक : भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल

संरक्षणको पर्खाइमा ऐतिहासिक पञ्चधारा

गलकोट, ५ कात्तिक : बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँमा अवस्थित सामरिक तथा ऐतिहासिक महत्वका पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् । हिन्दूको सबैभन्दा ठूलो ग्रन्थमध्ये एक महाभारतमा रहेका

बन्धक बनाइएकी बालिकाको हरिसिद्धीबाट उद्धार 

ललितपुर, ४ कात्तिक : ललितपुर महानगरपालिकाका–२९, हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ । ती बालिका हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको महानगरीय प्रहरीवृत सातदोवाटोका

सीमामा तस्करी गर्ने समूहव्दारा प्रहरीको हत्या, सात पक्राउ

सुदूरपश्चिम, ४ कात्तिक : धनगढी उपमहानगरपालिका—१२स्थित जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीको हत्या घटना सीमा क्षेत्रमा तस्करी गर्ने समूहले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा

छाउगोठ भत्किए पनि प्रथा कायमै  

झलनाथ खनाल । भजनी, ३ कात्तिक : छाउपडी प्रथा उन्मूलनका लागि स्थानीय तहले धेरै प्रयास गरे र ग्रामीण बस्तीमा छाउपडी गोठ भत्काइए पनि यो प्रथा अझै कायमै रहेको पाइएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.