शेयर बजार

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १७ असोज : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो । नेपाल

बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला

दमौली, १७ असोज : बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो

माउण्टेन इनर्जीले आइपिओ बिक्री गर्ने

काठमाडौँ, १६ असोज : पछिल्ला दिनमा विभिन्न जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने घोषणा गरिरहँदा त्यसमा माउण्टेन इनर्जी नेपाल पनि थपिएको छ । सो कम्पनीले रु ३९ करोड ३६ लाखबराबरको

प्रादेशिक पूँजी बजार प्रदर्शनी

विराटनगर, १६ असोज : धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ विराटनगरका पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५’ आयोजना गर्ने भएको छ । नेपाल धितोपत्र

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, १६ असोज : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव ६९ बिन्दुले बढेर एक हजार २४१

तेह्रथुम पावर कम्पनीले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, १५ असोज : तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार लाख कित्ता

आज पनि दोहोरो अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, १५ असोज : धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै

दोहोरो अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, १४ असोज : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो

यो साता तीन अर्ब बढीको शेयर कारोवार

काठमाडौँ, १३ असोज : धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ । कूल १८९ कम्पनीको एक करोड ६७

कानूनसम्मत सेवा सुविधा उपलब्ध गराउन निर्देशन

काठमाडौँ, १० असोज : धितोपत्र बोर्डले कानूनसम्मत तरिकाले कर्मचारीको सेवा तथा सुविधा उपलब्ध गराउन धितोपत्र व्यवसायीलाई निर्देशन दिएको छ । कतिपय व्यवसायीले कर्मचारीको सेवा, शर्त, विनियमावली नबनाएको, न्यूनतम तलब तथा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.