शेयर बजार

रसुवागढी र साञ्जेनले शेयर बिक्री गर्दै

काठमाडौँ, १५ कात्तिक : रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीको प्रक्रिया शुरु गरेका छन् । स्थानीयवासीलाई शेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न

माथिल्लो तामाकोशीको शेयर बिक्री शुरु

काठमाडौँ, १५ कात्तिक : माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री

माथिल्लो तामाकोशी शेयर बाँडफाँड, स्थानीयवासीलाई अधिकतम १०२ कित्तासम्म शेयर

चरिकोट, १५ कात्तिक : आयोजना प्रभावित दोलखावासीका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार साधारण शेयर बाँडफाँड गरेको छ । आवेदनको आधारमा ‘क’ वर्गले १०२ कित्ता, ‘ख’ वर्गले ४८ कित्ता र

मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, १४ कात्तिक : चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । पहिलो चरणमा कर्मचारी

शेयर बजार सामान्य बिन्दुले बढ्यो

काठमाडौँ, १३ कात्तिक : लगातार घट्दै आएको धितोपत्र बजारमा शेयरको मूल्यमा आज वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्चजकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलब ४३ बिन्दुले बढेर एक हजार

बजार घट्दा अधिकांश घाटामा

काठमाडौँ, १३ कात्तिक : धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३

दोहोरो अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, १२ कात्तिक : लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५

आवेदक सबैलाई आँखुखोलाको शेयर

काठमाडौँ, ११ कात्तिक : आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ) वितरण गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको

दोहोरो अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, ११ कात्तिक : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । कारोवार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से

पाँच म्युचअल फण्ड अनुमतिको प्रक्रियामा

काठमाडौँ, १० कात्तिक : शेयर बजार उतार चढावमा रहेका बेला विभिन्न पाँच बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ८५ करोड बराबरको म्युचअल फण्ड योजना अगाडि सारेका छन् । म्युचअल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.