शेयर बजार

नयाँ वर्ष लागेपछि शेयर बजारमा उत्साह

काठमाडौँ, ७ वैशाख : धितोपत्र बजारमा यस साता उत्साहको सञ्चार भयो । कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, ५ वैशाख : लगातार बढ्दै आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । कूल १५.२२

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ, ४ वैशाख : मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४

शेयर बजारमा उत्साह : दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, ३ वैशाख : धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक

साधारण शेयर बाँडफाँट

काठमाडौँ, ३ वैशाख : निजी क्षेत्रको प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर आज बाँडफाँट भएको छ । शेयर बिक्री प्रबन्धक नबील इन्भेष्टमेन्ट एण्ड बैंकिङका अनुसार साधारण शेयरमा आवेदन गर्ने

पाँच लाख बढीको कारोवारमा प्यान अनिवार्य

काठमाडौँ, २ वैशाख : रु पाँच लाखभन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान

चार अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, २ वैशाख : नयाँ वर्षको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्यमा ४.७ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब पाँच अङ्कले वृद्धि

भैरहवामा पनि ‘ब्रोकर’ कार्यालय

खस्यौली, २ वैशाख : शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरीद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६

सामान्य बिन्दुले घट्यो शेयर बजार

काठमाडौँ, २८ चैत : लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.५९ बिन्दुले

न्यूनतम् १० कित्ता शेयर आवेदन गर्न सकिने

काठमाडौँ, २७ चैत : नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा हालको कम्तीमा ५० कित्ता आवेदन गर्ने व्यवस्थामा परिवर्तन गरी न्यूनतम् १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरेको छ । विद्यार्थी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.