शेयर बजार

यो साता शेयर बजारमा अढाई अर्ब माथिको कारोबार

काठमाडौँ, २१ असार : धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु

नेप्से आठ अङ्कले घट्यो 

काठमाडौँ, १९ असार : मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि कायमै

काठमाडौँ, १८ असार : मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर

नेप्सेमा दोहोरो अङ्कको वृद्धि 

काठमाडौँ, १७ असार : लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.०२

दोहोरो अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, १५ असार : साताको पहिलो दिन नै शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७

यो साता शेयर बजारमा अढाइ अर्बको कारोवार

काठमाडौँ, १४ असार : धितोपत्र बजारमा यस साता पनि उतारचढावपूर्ण कारोवार भयो । अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४।३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन

आँधीखोला लघुवित्तले चार लाख कित्ता साधारण शेयर बिक्री गर्दै 

काठमाडौँ, १३ असार : स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गरी यही

नेप्से परिसूचक घट्नेक्रम जारी

काठमाडौँ, १२ असार : साताको शुरुआती दिनमा उकालो लागेको नेप्से परिसूचक आज पनि घट्ने क्रममा छ । बिहीबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक १.१४ अङ्कले घटेर एक हजार

शेयर बजार : करीब तीन अङ्कले घट्यो

काठमाडौँ, ११ असार : सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, १० असार : धितोपत्र बजारमा आज शेयरको कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.