धर्म/संस्कृति/चाडपर्व

चित्रगुप्तको पुजा गरेर उत्सव मनाउँदै

विराटनगर, २३ कात्तिक (रासस) ः यहाँ बसोबास गर्ने कायस्थ समूदायले आज चित्रगुप्त पूजा हर्षोल्लासका साथ मनाउँदैछ । भाइटीकाको दिन गरिने यस पूजामा कायस्थ समुदायले आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त

प्रेमको प्रतीक सामाचकेवा पर्व शुरु

काठमाडौँ, २३ कात्तिक : मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजदेखि विधिवत रुपमा शुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात

मधेशी समुदायमा भैया दुइज गरिँदै

खजुरा, बाँके, २३ कात्तिक : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको अन्तिम दिन आज यम द्वितीय अर्थात् भैया दुइजमा भुर्की पुजन गरिँदैछ । आजको शुभसाइत बिहान ११ बजेर ५५ मिनेटमा भुर्कीपुजन

राष्ट्रपतिदेखि सर्वसाधारण सम्मले यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै दिदीबैनीबाट दाजुभाइलाई भाइटीका

काठमाडौँ, २३ कात्तिक : यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर

मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

गौशाला, २३ कात्तिक : आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीहरूले आज महोत्तरीलगायत मिथिलाञ्चलभर भैयादुज पर्व मनाइरहेका छन् । आज एकाबिहानै गाउँ शहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले

भाइटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

काठमाडौँ, २३ कात्तिक : यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी

मिथिलामा हर्राहुर्री पर्व मनाउँदै

वीरेन्द्र कर्ण । जनकपुरधाम, २२ कात्तिक : गाईगोरुमा लाग्ने अदृश्य रोगबाट बचाउन मिथिलाको ग्रामीण क्षेत्रमा आज किसानले हुर्राहुर्री पर्व मनाउँदै छन् । बृहद् विष्णु पुराणअनुसार गौ तथा धर्ती पूजाका रुपमा रहेको यो

गाई, गोरु र गोवद्र्धन पूजा

काठमाडौँ, २२ कात्तिक : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने

नेपाल संवत् ११३९ र म्हः(आत्म) पूजा

काठमाडौँ, २२ कात्तिक : नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले

मनाइयो लक्ष्मीपूजा पर्व 

काठमाडौँ, २१ कात्तिक : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । सफासुग्घर र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.