सिञ्जा, २० जेठ : मुगु जिल्लाको तीर्थस्थल छायानाथमा विस्तारै तीर्थालु बढे पनि भौतिक पूर्वाधारको विकास नहुँदा भक्तजनलाई भने तीर्थयात्रा निकै कठिन र सकसपूर्ण बन्ने गरेको छ । विकास र प्रचारप्रसारको

रसुवा, २० जेठ : गङ्गादशहरा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डमा मेला व्यवस्थित गर्न सबै तयारी पूरा गरिएको छ । गोाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको

जनकपुरधाम, २० जेठ : मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्देछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा
काठमाडौँ, १८ जेठ : हिन्दूधर्मका ज्ञाता तथा विद्घानले सबै धर्मको सार मानवमानवबीचको समानता तथा भ्रातृत्व भएको बताउनुभएको छ । नेपाल गृहस्थ धर्म सेवा सदनले आयोजना गरेको बृहत् धर्मसभामा उहाँहरुले संसारमा

केदार मगर । खोटाङ, १७ जेठ : किरात समुदायको महान् चाड साकेला (उभौली)का अवसरमा अहिले खोटाङमा वेग्लै रौनक छाएको छ । ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित

नारायण अधिकारी । चितवन, १७ जेठ : गोर्खाको मनकामना मन्दिरमा यतिबेला दर्शन गर्नेहरु आधाभन्दा बढी भारतीय भक्तजन हुन थालेका छन् । भारतमा चर्को गर्मी छल्न घुम्न आउने पर्यटकहरु बढेसँगै मनकामना
सिरहा, १६ जेठ : मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको दुई दर्जनभन्दा बढी परम्परागत लोक नाच अहिले लोप हुने अवस्थामा पुगेका छन् । सातौँ तथा आठौँ शताब्दीदेखि प्रचलनमा
अर्जुन भुसाल । काठमाडौँ १४ जेठ : राष्ट्रिय नाचघरको सभाकक्षको मञ्चमा विवाहमण्डप तयार गरिएको हुन्छ । ध्वजापताकासहित चिटिक्कको जग्गे निर्माण गरिएको छ । पञ्जेबाजा बजाउँदै दुलही लिन जन्ती आउँछन् ।

दाने बोहरा । हुम्ला, १४ जेठ : हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या एक हप्तामा ८०० पुगेको छ । कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु
पोखरा, ११ जेठ : विश्व हिन्दू महासङ्घको दुईदिने सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु भएको छ । जगत्गुरु मोहनशरण देवाचार्यको उपस्थितिमा भएको सो महाधिवेशनमा ॐकार परिवारलाई ऐक्यबद्ध गर्नुपर्ने, हिन्दू धर्मका