धर्म/संस्कृति/चाडपर्व

पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

काठमाडौं, १८ पुस : प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान

आज तमु ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं, १५ पुस : आज गुरूङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ। ‘ल्हो’ को अर्थ वर्ष र

पशुपतिनाथमा आज रातभर धनुर्मास पूजा आराधना गरिँदै

काठमाडौं, १२ पुस : सूर्य धन राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज रातभर धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुसमा साइत

आज क्रिसमस डे‚ विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १० पुस : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म

जानकी मन्दिरमा बाइस जोडीको सामूहिक विवाह

जनकपुरधाम, २४ मंसिर : धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ। विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी,

आज विवाह पञ्चमी मनाइँदै

जनकपुर २२ मंसिर : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल

पाथीभरा देवीको दर्शन गर्न हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

फुङ्लिङ, १७ मङ्सिर : माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान,

कात्तिक नाच : आज हिरण्यकश्यपु वध मञ्चन गरिने

काठमाडौं, १ मंसिर : पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

काठमाडौं, २५ कात्तिक : छठ पर्वको अन्तिम दिन बिहीबार बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र

अस्ताउँदो सूर्यको पूजा गरी छठ मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौं, २४ कात्तिक : छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.