राजनीति

संवैधानिक परिषद्का निर्णय सहमतिमा हुनुपर्ने काङ्ग्रेसको माग 

काठमाडौँ, ५ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी

विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ

चितवन, ५ कात्तिक : नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लोहनीलाई आज बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ

महरालाई पाँच दिन हिरासतमा राखिने

काठमाडौँ, ३ कात्तिक : काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश बाबुराम सुवेदीको इजालसले आज यही कात्तिक २ गतेदेखि लागू हुने

सांसद गुरुङलाई साधारण तारिखमा बस्ने आदेश 

काठमाडौँ, ३ कात्तिक : जिल्ला अदालत काठमाडौँले सांसद पार्वत गुरुङलाई साधारण तारिखमा बस्ने आदेश दिएको छ । न्यायाधीश पूर्णेश्वर उपाध्यायको इजलासमा आज ज्यान मार्ने उद्योगको मुद्दामा थुनछेक बहसपछि साधारण तारिखमा

हामी राष्ट्रिय शक्तिको रुपमा उदाउँछौैँ : अध्यक्ष थापा 

भक्तपुर, ३ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको अभिमतलाई सधैँ आत्मसात गरेर आफ्नो पार्टी राष्ट्रिय शक्तिका रुपमा उदाउने बताउनुभएको छ । राप्रपा मध्यपुर नगर कार्य समितिले आयोजना

विश्वका कम्युनिष्ट पार्टीको बैठक टर्कीमा

काठमाडौँ, २ कात्तिक : विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीको २१औँ बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आ–आफ्ना देशका मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै

पार्टी अनुसन्धानको विपक्षमा उभिन सक्दैन : सभापति देउवा

काठमाडौँ, २ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कानूनी राज्यमा विश्वास गर्ने भएकाले काङ्ग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताउनुभएको छ । काङ्ग्रेसको केन्द्रीय

जनताले दिएको विश्वासलाई डगमगाउन दिन हुँदैन : अध्यक्ष दाहाल

धनगढी, १ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनताले दिएको विश्वासलाई डगमगाउन नदिने गरी काम गर्न पार्टीका नेता कार्यकर्तालाई आज निर्देशन दिनुभएको छ । नेकपा सुदूरपश्चिम प्रदेश

आलमलाई पक्राउ गरी काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको देउवाको आरोप

भक्तपुर, १ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाउँदै उहाँले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ मा 

काठमाडौँ, १ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मङ्सिर १४ गते हुन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.