राजनीति

काँग्रेस नेतृत्वलाई सहमतिको परम्परा कायम राख्न जिल्ला सभापतिहरुको सुझाव

भीष्मराज ओझा । काठमाडौँ, २४ पुस : नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको तीन दिनसम्म चलेको बैठक सम्पन्न भएको छ । जिल्ला सभापतिहरुले केन्द्रीय कार्य समिति बैठकबाट यही पुस ११ गते बहुमतका

पुस २७ गते राप्रपाको चियापान

काठमाडौँ, २४ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शुभकामना तथा चियापान आयोजना गर्ने भएको छ ।

काँग्रेस जिल्ला सभापतिद्वारा नेतृत्वलाई सहमति गर्न सुझाव

भीष्मराज ओझा । काठमाडौँ, २२ पुस : नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याइ सबै नेताहरुलाई सहमतिका साथ अघि बढ्न सुझाव दिनुभएको छ ।

काँग्रेसमा गुटगत ध्रुवीकरण बढ्दै 

भीष्मराज ओझा । काठमाडौँ, २१ पुस : नेपाली कांँग्रेसमा १४औँ महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टीमा गुटगत धु्रवीकरण पनि बढ्दै गएको छ । पार्टीमा मुख्यगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता

अध्यक्ष दाहाल र सभापति देउवाबीच छलफल

काठमाडौँ, २१ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको

राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने

काठमाडौँ, २१ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला

नेकपाको केन्द्रीय कमिटी बैठक माघ १५ गतेका लागि सर्यो

काठमाडौँ, २० पुस : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही पुस २३ गतेदेखि हुने पूर्वनिर्धारित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी माघ १५ गतेका लागि सरेको छ । नेकपाको आज बिहान

सभामुख चयनमा दलगत कचिङ्गल : ‘संसद् बन्धक’

नारायण न्यौपाने । काठमाडौँ, १९ पुस : प्रतिनिधिसभाको सभामुख चयनमा भइरहेको ढिलाइले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अझै प्रणाली र पद्धतिका आधारमा निर्णय गर्ने क्षमता विकास भइनसकेको घटनाका रुपमा विश्लेषण हुन

अनेरास्ववियुले पूर्णता पायो, १८० र १५५ को भागबण्डा

काठमाडौँ, १९ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो ।

काँग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौँ, १८ पुस : प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीबीच आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.