राजनीति

पार्टी एकता भएको डेढ वर्षपछि नेकपा केन्द्रीय कमिटी बैठक बुधबारदेखि बस्दै

काठमाडौँ, १४ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य

राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, १४ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताउनुभएको छ ।

काँग्रेसको अधिवेशन कार्यतालिका परिमार्जन

काठमाडौँ, १३ माघ : नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति अन्तगर्तका यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका आधारमा गरिएको निर्णयमा

चौधौँ महाधिवेशनको तयारीमा काँग्रेस

भीष्मराज ओझा । काठमाडौँ, १३ माघ : नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि

नेपालको माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौँ : गौतम

काठमाडौँ १२ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताउनुभएको छ । पार्टीको

प्रधामन्त्री ओली र सभापति देउवाबीच छलफल

काठमाडौँ ११ माघ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल

विचारमा स्पष्टता नभए लक्ष्य प्राप्ति हुँदैन : अध्यक्ष दाहाल

काठमाडौँ, ११ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पार्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा गोपीरमण

काँग्रेस शीर्ष नेताहरुको बैठक : आन्तरिक विवाद समाधानका लागि सहमति

भीष्मराज ओझा । काठमाडौँ, १० माघ : नेपाली काँग्रेसले एक महिनादेखि पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा आज भएको शीर्ष नेताहरुको बैठकमा आन्तरिक

काँग्रेसको विवाद मिलाउन शीर्ष नेताहरुबीच छलफल जारी

काठमाडौँ, १० माघ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि

एकतापछिको पार्टी सदस्यता अद्यावधिक गर्दै नेकपा 

प्रकाश सिलवाल । काठमाडौँ, ९ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकतापछिका सबै कमिटीका पार्टी सदस्यता विवरण अद्यावधिक गर्ने कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.