राजनीति

विप्लव समूहका १७ जना धरौटीमा रिहा

चौतारा, १४ चैत: राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला

सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन : वरिष्ठ नेता नेपाल

चितवन, १२ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । प्रेस

सरकारले केन्द्रीकृत शासन गर्न खोज्यो : काङ्ग्रेस

काठमाडौँ, ११ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय सरकारले आफूमा अधिकार केन्द्रीकृत गरेर राज्यका अन्य निकायलाई कार्यपालिकाको छाँया बनाउन खोजेको आरोप लगाएको छ । काङ्ग्रेस संसदीय दलको बैठकले

राज्य चूप लागेर बस्न मिल्दैन : वरिष्ठ नेता नेपाल

चितवन, ११ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ । यहाँ आज

महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा : सिंह

भद्रपुर, ११ चैत : नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताउनुभएको छ । झापाको विर्तामोडमा

काङ्ग्रेस संसदीय दल बैठक बस्दै

काठमाडौँ, ११ चैत : समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको

विधिसम्मत तरिकाले पार्टी चलेको छैन : नेता सिंह

भद्रपुर, १० चैत : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले विधिसम्मत तरिकाले काङ्ग्रेस पार्टी चलाउन नसकेको भन्दै पार्टीलाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ । झापाको विर्तामोडमा आज कार्यकर्ता भेटघाटमा

प्रतिबन्ध होइन संविधान विरोधी गतिविधि नियन्त्रण : प्रवक्ता श्रेष्ठ

गोरखा, ९ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको बताउनुभएको छ । गोरखामा आज पत्रकारसँग

विप्लव माओवादीका मध्य कमाण्ड इञ्चार्ज वलीसहित नौ जना पक्राउ

काभ्रेपलाञ्चोक, ९ चैत : प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको

‘राष्ट्रिय स्वाधीनता जोगाउन अभियान’ : गजुरेल

कास्की, ८ चैत : नेकपा (क्रान्तिकारी माओवादी)को देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले विदेशी हस्तक्षेपको अन्त्य गरी राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अभियान सञ्चालन गरिने बताउनुभएको छ । मोर्चाको गण्डकी प्रदेशको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.