राजनीति

तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै

बनेपा, वैशाख ११ : जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना

काङ्ग्रेस नेता ताम्राकारको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ११ वैशाख : नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत्

काङ्ग्रेसको जागरण अभियान वैशाख २५ गतेदेखि

काठमाडौँ, १० वैशाख : नेपाली काङ्ग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ । काङ्ग्रेसले भोलि वैशाख ११ देखि शुरु गर्ने भनेको राष्ट्रिय जागरण

घोषित महाधिवेशन स्थगन पछि राष्ट्रिय जनता पार्टीमा रडाको

सिबी अधिकारी । काठमाडौँ, १० वैशाख : फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी जित्ने छौँ एक दिन, जीत हाम्रो सपना थियो, त्यो आजै हो

रमेश लम्साल । काठमाडौँ, ९ वैशाख : अनेकन टुटफुट र विग्रहबाट अगाडि बढेको नेपालको कम्युनिस्ट आन्दोलन औपचारिकरुपमा आजदेखि ७१ वर्ष लागेको छ । कम्युनिस्ट पार्टी फुटन मात्र जान्छन्, जुट्न जान्दैनन्

काङ्ग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : सभापति देउवा

दमक, ९ वैशाख : नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस जिम्मेवारसँगै सशक्त प्रतिपक्षको भूमिकाबाटै जनताको पक्षमा दृढताका साथ उभिने बताउनुभएको छ । आज झापाको दमकमा काङ्ग्रेस क्षेत्रीय समितिको

जनताको अधिकार र समृद्विको चाहना सम्बोधन गर्ने अध्यक्षद्वयको उद्घोष

काठमाडौँ, ९ वैशाख : नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज विशेष कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । राजधानीमा आयोजित विशेष

नेकपा एकीकरणः जिल्ला अध्यक्ष र सचिवको टुङ्गो, कहाँ कहाँ को को परे ?

काठमाडौँ, ९ वैशाख : तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको निकै लामो समयपछिमात्र जिल्ला नेतृत्वको टुङ्गो लागेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको केन्द्रीय सचिवालयको

नेकपाले जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगायो

काठमाडौँ, ८ वैशाख : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकले ७७

राप्रपालाई वार्तामा आउन आह्वान

काठमाडौँ, ८ वैशाख : सरकारले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि कानून,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.