फोटो ग्यालरी

जाँतोमा गहुँ पिस्दैै महिलाहरु

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका १३ भैसेपाटीस्थित राजु गोतामेले रु २० लाखको लागतमा एक हजार तीन सय वटा हाँस पालेका छन । तस्वीर: पेमा लामा, बनेपा

हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानास्थित रुप्चे झरनाको अवलोकन गर्दै स्वदेशी पर्यटक । तस्बिरः निरज थकाली, म्याग्दी

डोल्पाको मुडकेचुला गाउँपलिका ६ राजिकम्द गाउँका स्थानीयहरु चौपाय समेत खुल्ला छाडेर यार्सागुम्वा संकलनका लागि कागमारा हिमालमा गएपछि सुनसान गाउँ । तस्वीर हेमन्त केसी, जाजरकोट

हिमाली जिल्ला मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका २ ढाक्मर (रातो पहाड)मा चराउँन ल्याएका च्याङराहरु । तस्वीर: निरज थकाली ठिनी, मुस्ताङ

कञ्चनपुरको भीमदत्त नगरपालिकाको चुरे क्षेत्रमा रहेको काली ताल झरनामा गर्मी छल्दै युवाहरु । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर

मनाङ्गको नासों गाउँपालिका चामे सडक खन्डस्थित स्यल्कु छहराको प्राकृतिक वहावलाई संरक्षण गरि बिजबाट बनाएको मोटर बाटो । तस्वीर: नवीन लामिछाने

एक घण्टाको पैदल हिँडेर हुम्लाको सदरमुकाम सिमकोटमा शनिबार बिदाको दिन दाउरा बेच्दै जाँदै स्कुल पढने बालबालिका । तस्वीर: दाने बोहरा, हुम्ला

बझाङ्गी राजा जयपृथ्बीबहादुर सिंहको राज दरबार जहाँ राजसी बैठंक गरिन्थ्यो । तस्वीर: ललित सिंह, चैनपुर बझाङ्ग ।

पर्यटकीय नगरी पोखरास्थित फेवातालसँगै साँझपख देखिएको सूर्यअस्तको मनोरम दृश्य । तस्वीर: खेमराज गौतम, गलकोट (बागलुङ)

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.