समाचार

डोकोमार्टको औपचारिक शुभारम्भ

पोखरा, २७ मंसिर : अनलाइन इकर्मस डोकोमार्टको औपचारिक शुभारम्भ भएको छ । डोकोमार्टको शुभारम्भ गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थानिय उत्पादनहरुलाई टेवा पुर्याउने र बजारीकरण

पेप्सीकोला–सल्लाघारी सडक विस्तार शुरु

काठमाडौं, २७ मंसिर : एक वर्षदेखि रोकिएको काठमाडौं पेप्सीकोलादेखि सानोथिमि, पुरानोथिमि बाहखा बजार, निकोसेरा हुँदै चाँगुनारायण नगरपालिकाको दुवाकोट र भक्तपुर नगरपालिकाका सल्लाघारी जोड्ने खस्याङ्खुसुङ पुलसम्मको सडक विस्तार कार्य पुनः सुरु भएको

पशुपति क्षेत्रको वाग्मतीमा बढ्न थाल्यो फोहर

काठमाडौं, २७ मंसिर : वाग्मती सफाइ महाअभियानको ३९६औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला

कलंकी ट्रक दुर्घटना : थप दुईको मृत्यु

काठमाडौं, २७ मंसिर : कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला

पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग

पर्वत, २७ मंसिर : पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग स्थापना गरिने भएको छ । ग्रामीण क्षेत्रमा आवश्यक घरलु उपयोगका औजार निर्माण गर्ने र विपन्न नागरिकको आयआर्जनमा सघाउ पु¥याउने

पर्वतको कुश्मामा साहसिक खेल जिपलाइन निर्माण शुरु

पर्वत, २७ मंसिर : अग्ला र लामा पुल तथा साहसिक खेलको विकास भइरहेको पर्वतमा जिपलाइन बन्ने भएको छ । बन्जीजम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म एक हजार ४००

नारायणी नदी किनारमा बन्ने भयो ‘सी–बिच’

चितवन, २७ मंसिर : पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो

काठमाडौँ–दिल्ली उडान पुस २ देखि

काठमाडौं, २६ मंसिर : कोरोना सङ्क्रमण नियन्त्रण स्वरूप चैत ४ देखि स्थगित नेपाल–भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान

संवैधानिक निकायका ४५ पद रिक्त

काठमाडौं, २६ मंसिर : संवैधानिक निकायमा पदाधिकारी रिक्त भएको लामो समय भए पनि पदपूर्तिको प्रक्रिया अघि बढेको छैन । पटक पटक नियुक्तिको कार्यसूचीसहित बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित हुँदै आएका

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय

काठमाडौं, २५ मंसिर : नेपाल प्रहरीका डिआइजी विश्‍वराज पोखरेललाई सरकारले एआइजीमा बढुवा गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो । बुधबार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.