
झापा, २६ पुस : झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले

काठमाडौं, २६ पुस : बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन्

काठमाडौं, २५ पुस : निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पुर्याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह सञ्चालनसम्बन्धी

सप्तरी, २५ पुस : सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा

काठमाडौं, २५ पुस : समान कामको समान ज्यालाको माग गर्दै आन्दोलन थालेको त्रिवि आंशिक प्राध्यापक संघ र त्रिभुवन विश्वविद्यालयबीच सात बुँदे सहमति भएको छ । शुक्रबार राति त्रिविमा कार्यरत कम्तिमा एक

राजेश थापा । सर्लाही, २४ पुस : बिजुलीको पोल टेकाको भरमा लालबन्दी नगरपालिका-१५ परवानीपुरको झरझरामा रहेको सिध्देश्वर इट्टा भट्टा नजिक रहेको बिजुलिको पोल फेरिएको छ । गत १६ गते बेलुका

काठमाडौं, २४ पुस : दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ। इ-९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि

काठमाडौं, २४ पुस : इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको

काठमाडौं, २४ पुस : टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क संसारका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । उनले अमेजनका जेफ बेजोसलाई पछि पारेका छन् । एलन मस्कको कूल सम्पत्ति १८८

काठमाडौं, २२ पुस : पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ