समाचार

५ बजेपछि प्रचण्ड–नेपाल समूहको आम हड्ताल फिर्ता हुने

काठमाडौं, २२ माघ : प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ५ बजेपछि फिर्ता हुने भएको छ । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको

प्रचण्ड–नेपाल समूहद्वारा भोलि आमहड्ताल गर्ने घोषणा

काठमाडौं, २१ माघ : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले बाध्य भएर बिहीबार आमहड्ताल घोषणा गर्नु परेको बताएको छ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आह्वान

आइतबारसम्म ८८ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, १८ माघ : कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा

चीनले तीन लाख खोप उपलब्ध गराउने

काठमाडौं, १८ माघ : नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई

नेपालमा पनि भित्रियाे बर्ड फ्लू

काठमाडौं, १७ माघ : भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-७ साङ्लेखोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग

नेपालमा कोरोना संक्रमण दर घट्दै

काठमाडौं, १७ माघ : एक महिनायता नेपालमा दैनिक भेटिने नयाँ कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम छ । पछिल्लो एक सातादेखि ३५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको

रित्तिन थाल्यो चिनीको मौज्दात

काठमाडौं, १६ माघ : सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली

सडकले जोडियो नेपाल र सिक्किम

काठमाडौं, १६ माघ : भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो । नेपाल तर्फ सिमानामा सडक भएपनि

पूर्वमन्त्री महेश बस्नेतले सम्पादकहरूलाई धम्क्याएकोमा महासंघको आपत्ति

काठमाडौं, १५ माघ : पूर्वमन्त्री तथा नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बस्नेतले

प्रहरीलाई भाग लागेन कोरोना खोप

काठमाडौं, १५ माघ : जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.