काठमाडौँ, १४ मङ्सिर: द्वन्द्वपीडित साझा चौतारीले द्वन्द्वपीडितका पीडा र सङ्घर्षका अनुभव सुनाउन तीन जिल्लामा विशेष कार्यक्रम गर्ने भएको छ । चौतारीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही मङ्सिर १७
काठमाडौँ, १४ मङ्सिर: होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएशन अफ नेपाल (हान) ले सरकारले तर्जुमा गर्न लागेको मदिरा बेचबिखनसम्बन्धी आदेश तथा नीतिलगायतका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । हानका

काठमाडौँ, १४ मङ्सिर: नाटकका माध्यमबाट विश्वलाई जोड्ने उद्देश्यका साथ आगामी फागुन १३ देखि २० गतेसम्म काठमाडौँका आठ रङ्गमञ्चका सहकार्यमा ‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७५’ हुने भएको छ । सामाजिक सद्भाव
–रमेश केसी बझाङ, १४ मङ्सिर: चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा परेको छ । जिल्लाका सुर्मा, साइपाल, तल्कोट, मष्टा, छविसपाथेभेरी दुर्गाथलीगाउँपालिका र बुङगल नगरपालिकाका अधिकांश ठाउँका स्थानीयको प्रमुख पेशाका रुपमा
काठमाडौँ, १४ मङ्सिर: नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट समूहले १२ औँ महाधिवेशन तत्काल गर्न माग गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री हरिहर शर्माले सङ्घको विधानअनुसार तत्काल अधिवेशन गर्न
बाँके, १४ मङ्सिर: बाँकेको राप्तीपारि नरैनापुरमा बिजुलीका खम्बा गाडेको २१ वर्ष भयो । एक्काइस वर्ष बितिसक्दा पनि खम्बामा तार झुण्ड्याइएको छैन । विसं २०५६ को निर्वाचनअघि प्रेम भण्डारीले आफ्नो उम्मेदवारीसँगै
डोटी, १४ मङ्सिर: केआइसिँह गाउँपालिकामा सोमबार भएको ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेलाई राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । केआइ सिंह कार्यपालिकामा बसेको बैठकले दुर्घटनामा परी ज्यान

लहान, १४ मङ्सिर: नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट

चितवन, १४ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिनुभएको छ । सो क्षेत्रका सांसद
मुसिकोट, १४ मङ्सिर: रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा घुम्ती शिविरबाट ४४० जनालाई नेपाली नागरिकता प्रदान गरिएको छ । यहाँको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ का