भीष्मराज ओझा । काठमाडौँ, १० साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमामा वर्षेनी हुने बाढी र डुबानको समस्या दुवै देशको साझा भएकाले त्यसको दिगो समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौँ, १० असार : नेपाल र चीनबीच हवाई यातायातको क्षेत्रमा संयुक्त साझेदारीको सहमति भएको छ । दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक
काठमाडौँ, १० साउन : काठमाडौँ उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन
काठमाडौँ, १० साउन : अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने
ओखलढुङ्गा, १० साउन : कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले
मोहन पौडेल । परासी, १० साउन : वर्षाको मौसमसँगै पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–२ सुखौराका ५० विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् । माध्यमिक तहको अध्ययनका लागि सुनवल नगरपालिका–१२ भूमही पुग्नुपर्ने
नारायण ढुङ्गाना । काठमाडौँ, १० साउन : मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४०
काठमाडौँ, ९ साउन : चीनले नेपालसँगको चिरस्थायी साझेदारी र सहयोग आफ्नो चाहना भएको पुनः दोहो¥याएको छ भने पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । चिनियाँ जनमुक्ति
अन्जना पराजुली । विराटनगर, ९ साउन : बाढीपछि यहाँ तरकारीको मूल्यमा वृद्धि भएको छ । बजारमा तरकारीको मूल्य एक्कासी बढेपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको छ । प्रदेश १
काठमाडौँ, ९ साउन : उपराष्ट्रपति नन्दबहादुर पुनले चीनका राष्ट्रपति सि चिनफिङले अगाडि सार्नुभएको अवधारणा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई)मा सहभागी हुन पाउनु नेपालको लागि गौरवको विषय भएको बताउनुभएको छ ।