समाचार

भट्टराईको सफलतासँग जोडिएका चुनौती

सिबी अधिकारी । काठमाडौँ, १७ साउन : ‘‘म परिणाम देखिने गरी काम गर्छु’’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भन्नुभएको थियो । विसं २०७४ चैत

घरको कौसीमा गोमन सर्पले डस्दा दुईको मृत्यु 

सुरुङ्गा १७ साउन : सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ । यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु

पहिरोमा परी आमा र छोरीको मृत्यु, पाँच घाइते

बाजुरा, १७ साउन : लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन्

टनकपुर–ब्रह्मदेव लिङ्क रोड जोड्न भारतको आनाकानी

भीमदत्तनगर, १६ साउन : नेपाल–भारत जोड्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निर्माणाधीन टनकपुर–ब्रह्मदेव लिङ्क रोडको भारततर्फको निर्माणको कुनै सुरसार देखिएको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरले नेपालतर्फको १२ दशमलव दुई किलोमिटर

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग

काठमाडौँ, १६ साउन : नेपाल पत्रकार महासङ्घले ‘श्रमजीवी पत्रकार ऐन–२०५१’ कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । महासङ्घको श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले सञ्चारगृहहरुले तोकिएको अवधिमा आव २०७६/०७७ को

चलिरहेको मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रन्याको आग्रह

काठमाडौँ, १६ साउन : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चलिरहेको मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताउनुभएको छ । न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गर्न आज आयोजित

स्थानीय तहका पदाधिकारीलाई वैदेशिक भ्रमणमा कडाइ

काठमाडौँ, १६ साउन : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले आफूखुशी वैदेशिक भ्रमण गर्न थालेपछि कडाइ गर्ने भएको छ । मन्त्रालयले आज सबै जिल्ला समन्वय समिति र

निगमले असोजदेखि जापानको नारिता उडान गर्ने 

काठमाडौँ, १६ साउन : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा

अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी मनाइने 

काठमाडौँ, १६ साउन : यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ । आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन

दुई दर्जन एनसेल टावरमा आगजनी

काठमाडौँ, १६ साउन : मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पु¥याएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.