समाचार

विदेशी पाहुनाले गरे जात्रा र सम्पदाको अवलोकन

काठमाडौँ, २९ भदौ : पहिलो पटक इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा बिहीबार काठमाडौँ आएका विभिन्न देशका नगरप्रमुख र

बिआरआइका लागि स्थायी संयन्त्र बनाउन सुझाव 

काठमाडौँ, २९ भदौ : छिमेकी राष्ट्र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) मा सहभागी हुन नेपाल सरकार सम्बन्धित मन्त्रालयका उच्च अधिकारी सम्मिलित स्थायी संयन्त्र बनाउन बुद्धिजीवीले सुझाएका छन्

वायुसेवा कम्पनीले दशैँका अवसरमा १० प्रतिशत छुट दिने 

काठमाडौँ, २९ भदौ : नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले दशैँका

घरबहालमा बस्नेलाई मनलाग्दी विद्युत् महसुल नउठाउन आग्रह 

काठमाडौँ, २९ भदौ : काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा

अमेरिका, चीन र भारतसँगको सम्बन्धबाट नेपालको भलाइ हुनेछ : डा नायाक

काठमाडौँ, २९ भदौ : नेपालले नयाँ विदेश नीति आन्तरिक अवस्था, क्षेत्रीय र अन्तरराष्ट्रिय सन्दर्भलाई हेरेर तय गर्न सकेमा प्रशस्त लाभ लिन सक्ने बताइएको छ । विश्वका उदीयमान दुई ठूला छिमेकी

नारायणी नदीमा दशैँ अघि क्रुजको परीक्षण 

चितवन, २९ भदौ : सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले

 मनसुन सक्रिय हुँदा तीन दिनसम्म वर्षा 

काठमाडौँ, २९ भदौ : मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत

बुद्ध एयरको थप एक जहाज आयो

काठमाडौँ, २८ भदौ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक थान नयाँ एटिआर–७२ जहाज भित्र्याएको छ । भारतको चेन्नाईबाट उडेको सो जहाज आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय

विदेशी पाहुनाबाट चन्द्रागिरि र स्वयम्भूको अवलोकन

काठमाडौँ, २८ भदौ : इन्द्रजात्राको अवसर पारेर नेपाल आएका विदेशी पाहुनाले आज चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गर्नुभएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाले करीब ५० जना विदेशी पाहुनालाई

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता गरिने

काठमाडौँ, २८ भदौ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताउनुभएको छ । टोखा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.