समाचार

जहाज होल्ड तत्काल सुधार गर्न निर्देशन 

काठमाडौँ, २ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने (होल्डमा बसेको) सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक

प्राधिकरणको ४७ अर्ब बजेट : तीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता

काठमाडौँ, २ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर आव २०७६÷७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ

 आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, २ असोज : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आज उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति

‘गोरखापत्र’को विराटनगर प्रकाशन शुभारम्भ

विराटनगर, २ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको सम्बन्ध अनन्त रहेको बताउनुभएको छ । ‘गोरखापत्र’ पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन गर्दै उहाँले लोकतन्त्र

सुकेटार विमानस्थलमा नियमित उडान हुन सकेन

ताप्लेजुङ, २ असोज : ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन । वर्षात्मा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो ।

नेपालको संविधान विश्वकै अनुपम दस्तावेज : वरिष्ठ नेता नेपाल

काठमाडौँ, २ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा निजी

मोरिम्ला नाका खोल्न जोड

रामचन्द्र न्यौपाने । डोल्पा, २ असोज : उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाअन्तर्गत धोगाउँमा आयोजना गरिएको डोल्पो महोत्सवमा मोरिम्ला नाका खोल्न जोड दिइएको छ । महोत्सवमा सहभागी हुनुभएका प्रमुख अथिति, विशेष अथिति

काठमाडौँ उडेको हेलिकप्टर गोरखामा, नेपालगञ्ज उडेको विमान धनगढीमा अवतरण

काठमाडौँ, १ भदौ : गोरखा मनास्लु क्षेत्रबाट काठमाडौँका लागि उडेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण गराइएको छ । खराब मौसमका कारण हेलिकप्टरले उडान गर्न नसकेपछि गण्डकी गाउँपालिका– ८ सिउरेनिटारमा आकस्मिक

अविरल वर्षाले नेपालगञ्ज डुबानमा

राँझा, १ असोज : आज बिहानैदेखि परेको अविरल वर्षाले नेपालगञ्ज डुबानमा परेको छ । यहाँको न्यूरोड र घरबारी टोल क्षेत्रका अधिकांश पसलमा पानी छिरेको छ । नेपालगञ्जको सेतु विक चोक

वर्षाका कारण हनुमन्ते र मनोहरा किनाराका बस्ती जोखिममा

मध्यपुरथिमि, १ असोज : दुई दिनदेखि परेको वर्षाका कारण यहाँको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीका कारण खोला किनारामा रहेको बस्ती जोखिममा परेको छ । मनोहरा खोलामा आएको बाढीका कारण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.