काठमाडौँ, ६ असोज : यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल
इलाम, ६ असोज : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण
धनगढी, ५ असोज : नजिकिँदै गएका चाँडपर्वलाई लक्षित गरी नेपाल–भारत सीमा नाका गौरीफन्टामा नागरिकको सुरक्षाका लागि दुवै देशका सुरक्षाकर्मीको संयुक्त सहायता कक्ष सञ्चालनमा आएको छ । सीमा नाका हुँदै आवागमन
काठमाडौँ, ५ असोज : राजधानीलगायत मुख्य शहरको फोहर व्यवस्थापनका लागि अधिकार सम्पन्न प्राधिकरण वा विकास समिति गठन गरिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि
काठमाडौँ, ५ असोज : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ५/६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा दुई दिन बिराएर वितरण थाल्ने भएको छ । वाग्मतीमा
चितवन, ५ असोज : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ
काठमाडौँ, ५ असोज : पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ
काठमाडौँ, ५ असोज : शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्य रहेको बस्ती हो । यहाँका बासिन्दाले सहजरुपमा यातायात
भक्तपुर, ५ असोज : सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा
काठमाडौँ, ५ असोज : ठीक सामुन्ने सभामुखको च्याम्बर, दायाँबायाँ सत्तापक्ष र विपक्षीको सिट रोल, झट्ट हेर्दा साँच्चिकै सांसद्जस्ता, तर यो संसद् भवन भने होइन । यो कुमारीपाटीस्थित काठमाडौँ भ्याली कलेजका