समाचार

देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा 

रमेश लम्साल र रामहरि न्यौपाने । काठमाडौँ, १५ मङ्सिर: नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाल

तपाईको गाडी नम्बर जोर की बिजोर…  

नारायण ढुङ्गाना । काठमाडौँ, १४ मङ्सिर : तपाईको गाडी नम्बर जोर की विजोर ? यदी जोर छ भने आइतबार गाडी नचलाउनुहोस् । प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर

आइतबारदेखि श्रम स्वीकृतिका लागि इ–टोकन 

काठमाडौँ, १४ मङ्सिर : वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गर्दैछ । इ–टोकन अर्थात विद्युतीय पालो

चितवनमा ७६ प्रतिशत मतदान

चितवन, १४ मङ्सिर : चितवनको तीन वटा वडामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । ती वडामा ७५ दशमलव ९७ प्रतिशत मत खसेको छ । भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको

उपनिर्वाचन सम्पन्न, ७० प्रतिशत मत खसेको अनुमान

पोखरा, १४ मङ्सिर : प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान

दुई केजी चरेससहित पक्राउ 

सुर्खेत, १४ मङ्सिर : लागुऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पञ्चकोशी टोलस्थित दीपचन्द्र होटलको तेस्रो तलाको १०६ नं कोठाबाट

उपनिर्वाचन: ५२ पदका लागि मतदान सुरु

नारायण न्यौपाने । भक्तपुर, १४ मङ्सिर : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मतदानका लागि

नक्कली ‘रत्न’ बिक्री गर्ने गिरोह पक्राउ 

काठमाडौँ, १३ मङ्सिर : नक्कली रत्न (पत्थर) लाई बहुमूल्य भनी बिक्री गर्दै हिँड्ने एक गिरोहलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । पत्थरलाई गैरकानूनी रुपमा ओसारपसार गरी करोडौँ

मलङ्गवा अस्पतालमा आगलागी  

सर्लाही, १३ मङ्सिर : मलङ्गवा अस्पतालमा आज दिउँसो आगलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका

नक्कली कागजात बनाउने तीन पक्राउ 

काठमाडौँ, १३ मङ्सिर : नक्कली सरकारी कागजात बनाउने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ । प्रहरीले सुरक्षा निकायका सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.