समाचार

सरकारी स्यानिटाइजर ढुवानी समस्यामा

विक्रम गिरी। काठमाडौँ, २७ चैत : कोरोना भाइरस रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर लकडाउनका कारण उपभोक्तामाझ पु¥याउन सरकारी स्वामित्तको नेपाल औषधि लिमिटेडलाई सकस भएको छ । ढुवानी गर्न नसक्दा उत्पादन

एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई   

विराटनगर, २७ चैत : प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताउनुभएको छ ।

खुला सिमानाका कारण कोभिड–१९ को उच्च जोखिम

नारायण ढुङ्गाना । काठमाडौँ, २७ चैत : खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गरेको छ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट

चौधरी फाउण्डेसनबाट ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण  

काठमाडौँ, २६ चैत : चौधरी ग्रुपको चौधरी फाउण्डेसनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आज कोरोना भाइरसको परीक्षणमा उपयोग हुने एक हजार थान ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई

लकडाउन उल्लङ्घन: दुई हजार ६०० कारवाहीमा   

काठमाडौँ, २६ चैत : काठमाडाँै उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६५९ महिलासहित दुई हजार ६८५ जनालाई आज कारवाही गरिएको छ । सोही क्रममा २९७ दुई पाङ्ग्रे र २४ चार पाङ्ग्रे गरी

पुमाभिरको जङ्गलको आगो नियन्त्रणमा आएन

लमजुङ, २६ चैत : दक्षिण एशियाकै नमूना घलेगाउँ जाने बाटो नजीकै बेँसीशहर नगरपालिका–६ स्थित पुमाभिर जङ्गलमा मङ्गलबार राति ८ः०० बजेदेखि आगलागी भएको आजसम्म नियन्त्रणमा आउन सकेको छैन । हालसम्म १७

मिर्गौला रोगीलाई निःशुल्क बस

रुपन्देही, २६ चैत : लकडाउनका कारण सवारीसाधन नचल्दा मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस सञ्चालन गर्ने भएको छ । दुई वर्षदेखि नवलपरासीको बर्दघाट,

कर्णाली प्रदेश विपद् कोषमा रु ३० लाख सहयोग   

सुर्खेत, २६ चैत : कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा आज रु ३० लाख सहयोग गरिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापनार्थ स्थापित कोषमा

सुदूरपश्चिमका नौवटै जिल्लाबाट नमूना सङ्कलन गरिने  

शेरबहादुर सिंह र नरेन्द्रसिंह कार्की । भीमदत्तनगर, दार्चुला, २६ चैत : कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा दुई हजार ४०८ जना आश्रय लिइरहेका छन्

घरभित्रै बसेर सहयोग गर्न महानगरवासीलाई आग्रह

काठमाडौंँ, ११ चैत : काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.