कर्णाली प्रदेश

प्रदेश लोकसेवा आयोगसहित दुईवटा विधेयक विषयगत समितिमा

शुरबहादुर सिंह । सुर्खेत, २७ फागुन : कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशनको सातौँ बैठकमा छलफलका लागि प्रस्ताव गरिएका तीन विधयेक आज सम्बन्धित विषयगत समितिमा पठाउन स्वीकृति दिइएको छ । ‘कर्णाली प्रदेश

कर्णाली प्रदेशको अर्थ समितिद्वारा विकासे आयोजना निरीक्षण

जाजरकोट, २७ फागुन : प्रदेश मताहात रहेका कार्यालयले अघिल्लो वर्ष जिल्लामा गरेका कामको अनुगमन गरिएको छ । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र आज अनुगमन गरेको हो

‘कोभिड–१९’को प्रतिकार्य गर्ने मन्त्रिपरिषद्को निर्णय  

सुर्खेत, २२ फागुन : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि

कर्णाली उत्सव : ‘कहरी बन्ला कर्णाली ?’ 

शुरबहादुर सिंह/प्रकाश अधिकारी । सुर्खेत, २२ फागुन : कर्णाली बनेन, किन बनेन र कहिले बन्छ ? कर्णालीको विकासलाई लिएर यस्ता प्रश्नहरु सोधिन थालेको वर्षौँ भइसक्यो । कसरी बन्छ कर्णाली ?

‘कर्णाली उत्सव’ मा साहित्यकार

सुर्खेत, २० फागुन : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले कर्णालीको संरचनागत अध्ययन नभएको बताउनुभएको छ । कर्णाली उत्सव मूल आयोजक समितिद्वारा कर्णाली प्रदेशको

प्रयोगमै नआई संशोधनतिर प्रदेश लोकसेवा ऐन

प्रकाश अधिकारी । सुर्खेत, १८ फागुन : प्रमाणीकरण भएको १० महिनापछि प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐन संशोधन हुने भएको छ । कर्णाली प्रदेशसभाले गत जेठमा पारित गरी प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको

कर्णाली उत्सव : कर्णालीमा ‘कालापहाडका तोडा’

प्रकाश अधिकारी । सुर्खेत, १५ फागुन : कर्णालीका युवा ‘कालापहाड’ अर्थात् भारत जाने गर्दछन् । पछिल्ला वर्ष खाडी मुलुकमा कामदारको माग बढेपछि कालापहाडको मोह घट्दो छ । ती दुबै मुलुकमा

मदन भण्डारी फाउण्डेशन कर्णाली प्रदेश अध्यक्षमा शर्मा 

सुर्खेत, ९ फागुन : मदन भण्डारी फाउण्डेशन कर्णाली प्रदेश समितिका अध्यक्षमा रवीन्द्रराज शर्मा चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष तथा दैलेख क्षेत्र नं १ का सांसदसमेत

कर्णाली सरकारका दुई वर्ष : समृद्ध कर्णालीको आधार निर्माण

प्रकाश अधिकारी । सुर्खेत, ३ फागुन : कर्णाली प्रदेश सरकार गठन भएको आज दुई वर्ष पुगेको छ । साङ्गठनिक संरचना र कानूनी शून्यताको अवस्थाबाट गठन भएको प्रदेश सरकारले ‘समृद्ध कर्णालीः

कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यान्न अभाव

प्रकाश अधिकारी । सुर्खेत, २ फागुन : कर्णाली प्रदेशमा वार्षिक २३ हजार ४२० मेट्रिक टन खाद्यान्न अभाव देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्क

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.