अन्तर्राष्ट्रिय

श्रीलङ्काद्वारा तीन देशका यात्र प्रतिबन्ध, इरानमा थप ८५ को मृत्यु

कोलम्बो, ३० फागुन : श्रीलङ्काको नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि तीन देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ । प्राधिकरणका अनुसार दक्षिण कोरिया, इरान र इटालीबाट आउने यात्रुलाई श्रीलङ्का आउन प्रतिबन्ध लगाइएको हो

इराकमा अमेरिकी हवाई हमला ‘समानुपातिक’ : बेलायत

लन्डन, ३० फागुन : बेलायती विदेशमन्त्री डोमिनिक राबले शुक्रबार इराकमा इरानसमर्थक समूहविरुद्ध अमेरिकी हवाई हमलालाई समानुपातिक भएको प्रतिक्रिया दिनु भएको छ । इरानमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको रकेट

फ्रान्सेली विद्यालयहरू अर्को दुई हप्ता बन्द   

पेरिस, ३० फागुन : कोरोनाभाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठानहरू “कम्तिमा” आगामी दुई हप्ता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताउनु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन

विश्वभरी करिब १ लाख ३५ हजारमा कोरोना भाइरस सङ्क्रमण

पेरिस, ३० फागुन : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको

अष्ट्रेलियाका गृहमन्त्रीलाई पनि कोरोनाभाइरस संक्रमणको आशंका 

सिड्नी, ३० फागुन : अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ । उहाँलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच गराउनु भएको र कोरोना

विकिलिक्ससँग जोडिएकी अमेरिकी पूर्व गुप्तचर चेल्सी म्यानिङ जेलमुक्त   

भर्जिनिया, ३० फागुन : अमेरिकी एक सङ्घीय न्यायाधीशले बिहीबार सेनाका पूर्व गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई रिहा गर्ने आदेश दिनु भएको छ । म्यानिङ झण्डै एक वर्षदेखि जेलमा हुनुहुन्थ्यो । उहाँलाई

अमेरिकी प्रतिबन्ध हटाउन इरानको आग्रह

तेहरान, २९ फागुन : इरानका विदेश मन्त्रीले मुलुक कोरोना भाइरस सङ्क्रमणको प्रकोपसँग जुधिरहेको भन्दै अमेरिकाद्वारा एकतर्फीरूपमा लगाइएका प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको यहाँको सरकारी समाचार संस्था आईआरएनए छ । इस्लामिक गणतन्त्र

कोरोना सङ्क्रमण १२५ देशमा, चार हजार ७०० को मृत्यु   

पेरिस, २९ फागुन : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १२५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १५८ जनामा सङ्क्रमण भएको छ

सामसुङद्वारा दोस्रो चरणको ‘चिप प्लान्ट’ को शुभारम्भ

सिआन, २९ फागुन : सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवा अन्तर्गत दोस्रो चरणको कार्यक्रमको पहिलो हिस्साको सेवालाई बिहीबार चिनियाँ सहर सिआनमा सञ्चालनमा ल्याइएको बिहीबार एक कार्यक्रमबीच जानकारी गराइएको छ ।

चीनमा कोभिड–१९ सङ्क्रमणको उच्च प्रभाव पार : राष्ट्रिय स्वास्थ्य आयोग   

बेइजिङ, २९ फागुन : घातक कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा सङ्क्रमणको उच्च विन्दु पार भएको बेइजिङले जनाएको छ । विश्व सङ्गठनले भाइरस सङ्क्रमणको समस्या प्रकोपका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.