अन्तर्राष्ट्रिय

रूसी संवैधानिक अदालतबाट पूटिनको सुधार योजना स्वीकृत

मस्को, ३ चैत : रूसको संवैधानिक अदालतले सोमबार राष्ट्रपति भ्लादिमिर पूटिनद्वारा प्रस्ताव गरिएको सुधारको संशोधन प्रस्तावलाई स्वीकृत गरेको छ । यससँगै पूटिनको सुधार प्रस्ताव रूसको आधारभूत कानून बनेको छ ।

अमेरिकीमाथिको आक्रमण सहन नसकिने : पोम्पेओ

वासिङ्टन, ३ चैत : इराकस्थित अमेरिकी सैनिक आधार शिविरमा श्रृङ्खलावद्ध घातक रकेट आक्रमण भएकोप्रति अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार चासो व्यक्त गर्दै इराकलाई अमेरिकी नागरिकमाथिको कारबाही रोक्न आग्रह गर्नुभएको छ

ईयू नेताहरूले पनि मङ्गलबार कोरोनाबारे भिडियो सम्मेलनमार्फत छलफल गर्दै

ब्रसेल्स, ३ चैत : कोरोना भाइरस सङ्क्रमण थप फैलिनबाट रोक्ने र सङ्क्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यका साथ मङ्गलबार यूरोपेली यूनियनका नेताहरूबीच भिडियो कन्फरेन्स (सम्मेलन) हुने भएको छ ।

इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा

जेरुसेलम, ३ चैत : इजरायलका राष्ट्रपतिले आइतबार पूर्व सैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा दिनु भएको छ । कोरोनाभाइरसको महामारीले इजरायल पनि प्रताडित हुनैलाग्दा एक वर्षदेखि इजरायलमा जारी

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना   

माले, ३ चैत : दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना

जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला

योकोहामा, ३ चैत : जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै

शाङ्घाईका मुख्य पर्यटकीय आकर्षक स्थानहरु खुला

शाङ्घाई, ३ चैत : चीनको शाङ्घाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सञ्चालनमा आएका छन् । स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला

कोरोनाबाट इटालीमा २४ घण्टाभित्र ३६८ जनाको मृत्यु   

रोम, ३ चैत :  इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी

कोरोना भाइरसबारे सार्क भिडियो कन्फरेन्समार्फत विचार आदानप्रदान

नयाँ दिल्ली, २ चैत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबीचको आपसी साझेदारी विश्वमै नमूना बनाउनुपर्ने बताउनुभएको छ । उहाँले विश्वव्यापी समस्याको रूपमा देखिएको

कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर करिब एक लाख ६० हजारमा सङ्क्रमण, मृत्यु हुनेको सङ्ख्या छ हजारभन्दा बढी

पेरिस, २ चैत : कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.