अन्तर्राष्ट्रिय

साउदी अरबीयालाई हतियार बिक्री रोक्छौं– मर्केल

बर्लिन, ५ कात्तिक : जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरेबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री नगर्ने बताउनुभएको छ ।

ताइवानमा रेल दुर्घटना, छानबिनको आदेश

यिलान, ताइवान, ५ कात्तिक : ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिनुभएको छ । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल

नाइजेरियामा साम्प्रदायिक हिंसा, २४ घण्टे कफ्र्यु जारी

अबुजा, ५ कात्तिक : नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कफ्र्यु) जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको

आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने : मस्को

मस्को, रूस, ४ कात्तिक : शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ ¥यावकोभले आइतबार बताउनुभएको छ ।

ताइवान रेल दुर्घटनामा १७ जनाको मृत्यु

यिलान, ताइवान, ४ कात्तिक : ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् । ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको

मालदिभ्सको निर्वाचनमा यमीनको पराजय भएको अदालतको ठहर

कोलम्वो, ४ कात्तिक : मालदिभ्सको सर्वोच्च अदालतद्वारा गत महिना भएको राष्ट्रपतीय निर्वाचन परिणामलाई रद्द गरी नयाँ निर्वाचन गर्नका लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यमीनले गरेको निवेदनलाई आइतबार खारेज गरिदिएको छ ।

एउटै मात्र ध्रुव हुने संसारको कल्पनाबाट अभिप्रेरित : रुसी विदेश मन्त्रालय

मस्को, ४ कात्तिक : रुससँग गरिएको ऐतिहासिक आणविक हतियारसम्बन्धी सन्धिबाट अलग हुने संयुक्तराज्य अमेरिकाको पहल विश्वमै एउटै मात्र ध्रुव हुने महाशक्ति हुने सपनाबाट अभिप्रेरित रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ

होन्डुरसका हजारौं नागरिक सीमामा अलपत्र

सिउडाड हिडाल्गो, मेक्सिको, ४ कात्तिक : रोजगारी र नयाँ जीवनको सपना बोकेर अमेरिका हिँडेका ठूलो संख्याका होन्डुरसका नागरिकलाई मेक्सिको प्रवेशमा कडाइ गरिएको छ । मेक्सिकोका अधिकारीहरुले केही महिला र बालबालिकालाई

माइकल आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो

वासिङ्टन, ४ कात्तिक : अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना

मेस्सी तीन साता नखेल्ने

बार्सिलोना, ४ कात्तिक : अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् । बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.