अन्तर्राष्ट्रिय

मध्य–अमेरिकी आप्रवासीहरु अमेरिकी सीमामा, केहीले पर्खाल नाघे

तिजुआना, मेक्सिको, २९ कात्तिक : संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो

अफ्रिकी युनियनमा सुधार गर्न नयाँ पहल

आदिस अबाबा, २९ कात्तिक : अफ्रिकी मुलुकहरुको साझा संस्था अफ्रिकी युनियनमा सामयिक सुधार गर्ने उद्देश्य सहित यसै साता अफ्रिकी नेताहरु यहाँ भेला हुँदैछन् । पछिल्ला दिनमा अफ्रिकी युनियनमाथि दाँत नभएको

फिजीको चुनावमा सत्तारुढ दललाई बहुमत

सुभा, फिजी, २९ कात्तिक : फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजयी हासिल गरेको देखिएको छ । सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय

पाकिस्तानका सवा दुई करोड बालबालिका विद्यालय बाहिर

इस्लामाबाद, २८ कात्तिक : पाकिस्तानका दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । ह्युमन राइटस् वाच (एचआरडब्लू)ले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार विद्यालय बाहिर रहेका

क्रिकेटका पूर्वकप्तान राजापाक्षेको पार्टीमा

कोलम्बो, २८ कात्तिक : श्रीलङ्काका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तिलकरत्ने दिलशन बुधबार राजनीतिक पार्टीमा प्रवेश गर्नुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा केही दिन अगाडि प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेको पार्टीमा दिलशन

बोको हरामको आक्रमणमा सोह्र किसान मारिए, दर्जनौँ बेपत्ता

कानो, नाइजेरिया, २८ कात्तिक : नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा बोको हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १६ किसानको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँको सङ्ख्यामा किसान बेपत्ता भएका

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज, अमेरिका, २८ कात्तिक : अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी

यमनमा अमेरिकी ड्रोन आक्रमण, सर्वसाधारण नै बढी मारिए

अताक, यमन, २८ कात्तिक : संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको

थाइ बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला

बैंकक, २८ कात्तिक : थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने

श्रीलङ्काली संसदद्वारा राजापाक्षविरुद्ध अविश्वास प्रस्ताव पारित

कोलम्बो, २८ कात्तिक : श्रीलङ्काको पुनस्र्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मङ्गलबार पुनःस्थापना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.