अन्तर्राष्ट्रिय

विवादास्पद सैनिक फिर्ती आदेशमा हस्ताक्षर

वासिङटन, ९ पुस : सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानबीच सैनिक रिक्तता

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या २८१

कारिता, इन्डोनेसिया, ९ पुस : इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण

बंगलादेशको आमनिर्वाचनः प्रधानमन्त्री हसिनाको अग्निपरीक्षा, रनभूल्लमा विपक्षी

ढाका, ९ पुस : यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ । प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन् । उहाँकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको

सिरियाका इस्लामिक स्टेट लडाकूलाई टर्कीले परास्त गर्छ : ट्रम्प

वासिङटन, ९ पुस : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताउनुभएको छ ।  टर्कीका राष्ट्रपति रिसेप तयिप

राष्ट्रपतिद्वारा फेड अध्यक्षलाई हटाउन चाहेको अमेरिकी सञ्चारमाध्यमको भनाइ

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिकी मन्त्रीपरिषद्का सदस्यसँग अमेरिकी केन्द्रीय बैंकका जेरोम पावेललाई बर्खास्त गर्ने कानूनी प्रावधानबारे ‘अनौपचारिक एवम् गोप्यरूपमा’ जानकारी लिनुभएको अमेरिकी सञ्चारमाध्यमले

भारतद्वारा “अग्नी-चौथो” को परीक्षण

नयाँदिल्ली, ८ पुस : भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।  अग्नी-चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी

कङ्गोको निर्वाचन एक हप्ता पछि सारियो

संयुक्त राष्ट्रसंघ, ८ पुस : लोकतान्त्रिक गणतन्त्र कंगोमा हुन लागेको निर्वाचन एक हप्ता पछाडी सारिएको छ ।  यही डिसेम्बर २३ तारिख सोमबारका दिन गर्ने तय भएको निर्वाचनलाई आगामी डिसेम्बर ३०

बङ्गलादेशको चालु खाता घाटा ४० प्रतिशतभन्दा बढी

ढाका, बङ्गलादेश, ८ पुस : आर्थिक बर्ष २०१८/०१९ को पहिलो चार महिनामा बङ्गलादेशको चालु खाता घाटामा वृद्धि भै झण्डै दुई अर्ब अमेरिकी डलर पुगेको बङ्गलादेशको केन्द्रीय बैंकले आइतबार जानकारी गराएको

ज्वालामुखीपछिको आँधीका कारण २२२ जनाको मृत्यु

कारिता, इन्डोनेसिया : ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ ।  इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका

कङ्गोमा स्वतन्त्र मतदान हुने राष्ट्रसंघको विश्वास

संयुक्त राष्ट्रसंघ , ८ पुस : कंगोमा एक हप्ता ढिलागरी हुन लागेको आम निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुने विश्वास संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले व्यक्त गरेको छ ।  परिषदको शनिबार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.