अन्तर्राष्ट्रिय

विद्रोहीविरुद्ध म्यानमार सैनिकको “कडा कारवाही” अभियान

म्यानमार, २३ पुस : म्यानमारको सरकारी सेनाले आदीवासी राखिने समुदायका विद्रोहीविरुद्ध ‘कडा कारवाही’ अभियान सुरु गरेको छ । गत हप्ता उनीहरुले चार प्रहरी कार्यालयमा मानवीय क्षति नै हुनेगरी आक्रमण गरेपछि

‘उपल्लो जातका गरीब’ का लागि कोटा निर्धारण गर्ने योजना सार्वजनिक

नयाँ दिल्ली, भारत, २३ पुस : प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा उसकै शब्दमा ‘उच्च जातका गरीब’ नागरिकलाई लक्षित गरी रोजगारीको केही हिस्सा छुट्टाउन लागिएको योजना सोमबार घोषणा गरेको छ । निर्वाचनको

मलेसियामा नयाँ राजा यही महिना चयन हुने

क्वालालम्पुर, २३ पुस : मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ । नयाँ राजा चयनसँगै उहाँको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका

बेलायतमा कार बिक्रीमा व्यापक गिरावट

लण्डन, बेलायत, २३ पुस : कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको

कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका

वासिङटन, २३ पुस : संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको

अमेरिकाको केन्टकीमा एकै परिवारका पाँच जनाको मृत्यु

लेसिङटन, २३ पुस : एक जना मदिरा सेवन गरेका शंकास्पद चालकले गलत दिशातर्फ हाँकेको पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मिसिगनबाट आउँदै गरेको

खानी दुर्घटनामा भारतमा दुईको मृत्यु, १५ वेपत्ता

नयाँ दिल्ली, २३ पुस : भारतको दुर्गम उत्तरपूर्वी इलाकामा रहेको एक खानी दुर्घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । मेघालय राज्यमा

शेख हसिनाको आज प्रधानमन्त्रीमा शपथ

ढाका, २३ पुस : बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत

इन्डोनेसियामा पहिरोबाट ३२ को मृत्यु

जकार्ता, २३ पुस : इन्डोनेसियामा नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता व्यक्तिहरुको एक हप्ता लामो खोजी कार्यपछि सोमबार अन्त्य गरिएको

सिरियाबाट सबै अमेरिकी सैनिक फिर्ता हुँदैनन् : बोल्टन

जेरुसलेम, २३ पुस : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता शुरु भएको बताउनुभएको छ । उहाँले अमेरिकी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.