अन्तर्राष्ट्रिय

एडीबी र एएफडीबीच पाँच अर्ब डलर लगानी गर्ने सहमति

मनिला, २५ माघ : एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ ।

टाटा मोटर्सको सेयरमूल्य एकैदिन ३० प्रतिशत घट्यो

मुम्बई, २५ माघ : जागुअर ल्यान्डरोभर बिक्रीमा समस्या देखिएपछि भारतको टाटा मोटर्स कम्पनीको सेयरमूल्य शुक्रबार ३० प्रतिशत घटेको छ । भारतकै ठूलो विलासी कार निर्माता टाटा मोटर्सको पहिलो चौमासिकमा सबैभन्दा

पाइलटको हड्तालबाट चार हजार यात्रु प्रभावित

ताइपेइ, २५ माघ : ताइवानको चाइना एयरलाइन्सका पाइलटहरुको हड्तालका कारण चार हजार यात्रु प्रभावित भएको एयरलाइन्सका अधिकारीहरुले शुक्रबार जनाएका छन् । शुक्रबार र शनिबारसम्म जारी रहने भनिएको यस हड्तालका कारण

थाई राजकुमारीको अभूतपूर्व निर्णय, प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा

बैंकक, २५ माघ : आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक

इरानमा इस्लामिक क्रान्तिको ४०औं वार्षिकोत्सव

तेहरान, २५ माघ : इस्लामिक क्रान्तिको ४०औं वार्षिकोत्सवका अवसरमा इरानमा विविध कार्यक्रमसहित भव्य रुपमा मनाइने भएको छ । संयुक्तराज्य अमेरिकासँगको तनाब बढेको तथा आर्थिक मन्दी झेलिरहेको इरानले सोमबार वार्षिकोत्सव मनाउन

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो

रियो डे जानेरो २५ माघ : ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५७ पुगेको

पाकिस्तानी महिला अधिकारकर्मी हिरासतमुक्त

इस्लामाबाद, २४ माघ : पाकिस्तानकी एक जना चर्चित महिला अधिकारकर्मी बिहीबार प्रहरी हिरासतबाट मुक्त हुनुभएको छ । अरु १७ जनासहित पक्राउ पर्नु भएकी गुलालाई इस्माइलीलाई अहिले मात्र रिहा गरेको अधिकारकर्मीहरुले

इटाली लेबनानमा लगानी गर्न तयार : प्रधानमन्त्री कोन्टे

बेरूत, लेबनान, २४ माघ : इटाली आफ्नो देश लेबनानमा लागानी गर्न इच्छुक रहेको यहाँका प्रधानमन्त्री जिसेफी कोन्टेल बिहीबार बताउनुभएको छ । “इटालीका कम्पनीहरूले लेवनानी विकासका लागि आफ्नो विज्ञतालाई साट्न र

खुल्ला बहसका लागि तयार हुन प्रधानमन्त्री मोदीलाई गान्धीको आग्रह

नयाँ दिल्ली, २४ माघ : भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बहस गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा मात्रै गर्ने तर

माल्दिभ्सका पूर्व राष्ट्रपति गयूमलाई अनियमितताको अभियोग

माले, २४ माघ : माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमलाई अनियमितातको अभियोग लगाइएको छ । उहाँलाई माल्दिभ्सको प्रहरीले आर्थिक अपचलनसम्वन्धी अभियोग लगाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । माल्दिभ्स

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.