अन्तर्राष्ट्रिय

सुरक्षा कारबाहीमा परी ४७ लडाकू मारिए

कायरो, २ जेठ : इजिप्टको उत्तर र मध्य सिनाईमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ४७ जना मारिएका छन् । इजिप्टको सेनाले बिहीबार दिएको जानकारी अनुसार उनीहरुले लडाकूका २९स्थानमा

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको निधन

सिड्नी, २ जेठ : अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ । देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन : इरानी विदेशमन्त्री

टोकियो, २ वैशाख : अमेरिका र इरानबीच पछिल्लो समय देखिएको तनाव कम गर्न तत्काल वार्ता हुने सम्भावना नरहेको इरानले बताएको छ । इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफलाई उद्धृत गरी जापानी

पाँच सुरक्षा अधिकारी र दश तालिबान लडाकू मारिए

कलात, २ जेठ : अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा गएराती रातभर सुरक्षा अधिकारी र तालिबान लडाकू समूहबीच भएको दोहोरो झडपमा परी पाँच सुरक्षा अधिकारीको ज्यान गएको छ । यस झडपमा परी

आइएस लडाकूको आक्रमणमा छ प्रहरी मारिए

बग्दाद, २ जेठ : इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरी मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रान्तीय शहर किर्कुकको

फोहोर फिर्ता लैजान क्यानाडामाथि दबाब

मनिला, २ जेठ : फिलिपिन्सले क्यानाडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानाडास्थित नियोगको दर्जा कटौती गरेको छ । क्यानाडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानाडाको आफ्नो कुटनीतिक

ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

रियो डे जेनेरियो, २ जेठ : भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त हुनुभएको छ । टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको

गाजामा ६५ प्यालेस्टिनी घाइते

गाजा, २ जेठ : गाजापट्टी–इजरायली सीमाक्षेत्रमा इजरायली सेनासँग भएको भिडन्तमा बुधबार कम्तीमा ६५ जना प्यालेस्टिनी घाइते भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । गाजा स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी २२

यमनमा जारी युद्धमा १२ जनाको मृत्यु

एडेन, २ जेठ : यमनी सरकारी फौज र विद्रोही हुथी लडाकूबीच दक्षिणी प्रान्त अल–ढालियामा जारी युद्धमा पाँच सैनिक र सात जना विद्रोहीको मृत्यु भएको सैनिक अधिकारीहरुले जनाएका छन् । हुथी

उत्तरी अफगानिस्तानमा कारबाही

काबुल, २ जेठ : अफगानिस्तानको उत्तर प्रान्त बाल्खमा गरिएको गोप्य सुरक्षा कारबाहीमा तालिबान समूहका कमान्डर सहित छ जना लडाकूकको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा सरकारी फौजले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.