अन्तर्राष्ट्रिय

भारत र जापानका प्रधानमन्त्रीबीच फोनवार्ता 

नयाँ दिल्ली, २५ भदौ : भारत र जापानका प्रधानमन्त्रीबीच फोनमा कुराकानी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस

विश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या नौ लाख नाघ्यो   

वासिङ्टन २५ भदौ : विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ ।यो समाचार तयार पार्दासम्म विश्वमा

म्यानमारकी नेतृ सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो 

ब्रसेल्स, २५ भदौ : युरोपेली संसदले रोहिंज्या समुदायविरूद्धको राज्य अपराधमा ‘मौन स्वीकृति’ दिएको ठहर गर्दै बिहीबार म्यानमारकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाएको छ । उहाँले

विभिन्न आठ देशका विदेशमन्त्रीहरु रुसको राजधानी मस्कोमा

मस्को,२५ भदौ : ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)’ मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन ९एससीओ० का विदेश मन्त्रीहरूको बैठकका लागि

बेरूतको बन्दरगाहमा नजिकै ‘ठूलो आगलागी’  

बेरूत, २५ भदौ : लेबनानको राजधानी बेरूतस्थित बन्दरगाहमा बिहीबार विशाल आगलागी भएको एलबीसीआई नामक स्थानीयस टेलिभिजन च्यानलले जनाएको छ । लेबनानी सेनाले एउटा भण्डारगृहमा ‘वेल्डिङ’ गर्ने क्रममा नजिकै रहेको भण्डार

भारतीय विदेशमन्त्रीले चिनियाँ विदेशमन्त्रीसँग रुसमा भेट्ने

मस्को, २५ भदौ : भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग रुसमा भेटवार्ता गर्नुहुने भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को विदेश मन्त्रीहरुको बैठकका क्रममा उहाँहरुबीच

फ्रान्सेली राफेल लडाकू बिमान भारतीय वायुसेनामा 

नयाँदिल्ली, २५ भदौ : भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन् । चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू बिमान

चीन र अरु मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने

बेइजिङ, २५ भदौ : रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार,

भारतमा २४ घण्टामा झण्डै ९६ हजार जना सङ्क्रमित, ७५ हजार बढीको मृत्यु

नयाँदिल्ली, २५ भदौ : कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् । एकै दिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको

उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, तीन जनाको मृत्यु 

क्यालिफोर्निया, २५ भदौ : उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.