अन्तर्राष्ट्रिय

दुर्घटनामा परी भारतमा ९ को मृत्यु, १२ घाइते 

नयाँ दिल्ली, ६ साउन : भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । आइतबार राति भएको घटनामा परी अरु १२ जना घाइते पनि भएको

भारतद्वारा चन्द्रयान–२ को सकुशल प्रक्षेपण

नयाँ दिल्ली, ६ साउन : भारतले एक हप्ताअघि प्राविधिक कारण देखाई स्थगित गरेको चन्द्रयानलाई सोमबार सकुशल अन्तररिक्षमा प्रक्षेपण गरेको छ । अहिलेसम्म मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई

प्रधानमन्त्री मोदी अगष्टमा भुटान जाने

नयाँदिल्ली, ६ साउन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जानुहुने भएको छ । यस भ्रमणले “छिमेक पहिलो” नीतिप्रति भारत सरकारको उच्च प्राथमिकतालाई प्रतिबिम्बित

चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन : प्रधानमन्त्री हुन सेन

नोम्पेन्ह, ६ साउन : कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गर्नुभएको छ । कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एक सैनिक बेस

दोहोरो गोली हानाहानमा चार प्रहरी र १२ लडाकू मारिए 

फराह, ६ साउन : अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह

सूचनाको हक ऐन संशोधन गर्ने निर्णय गलत छ : अरविन्द केजरीवाल

नयाँदिल्ली, ६ साउन : भारतको दिल्ली राज्यका मूख्यमन्त्री अरविन्द केजरीवालले सूचनाको हकसम्बन्धी ऐन संशोधन गर्ने भारत सरकारको निर्णयले केन्द्र र राज्यका सूचना आयोगहरुको स्वतन्त्रता समाप्त हुने बताउनुभएको छ । उहाँले

अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव : इमरान खान

वासिङ्टन, ६ साउन : अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा सैनिक बलमा शान्ति कायम गर्न सम्भव नरहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास

उत्तर कोरियामा खाद्यान्न यसै महिना पठाउने दक्षिणको तयारी

सियोल, ६ साउन : दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ । गत महिना सियोलले उत्तर

जेरुसेलमका प्यालेस्टिनी घरहरु भत्काउन शुरु

प्यालेस्टाइन, ६ साउन : जेरुसेलमको दक्षिणतर्फ इजरायलको भनाईमा “गैरकानुनी रुपमा बनाइएका” प्यालेस्टिनी समुदायका घरहरु सोमबार बिहानैदेखि इजरायली सेनाले भत्काउन शुरु गरेको छ । घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो

उत्तर कोरियामा स्थानीय निर्वाचनका लागि मतदान 

प्योङयाङ, ५ साउन : प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) मा आइतबार स्थानीय स्तरको जनप्रतिनिधि चयनका लागि निर्वाचन सम्पन्न भएको छ । प्रान्त, शहर तथा जिल्लास्तरीय नेतृत्व चयनका लागि स्थानीय समय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.