अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ३७ तालिवान लडाकू मारिए

अफगानिस्तान, ९ भदौ : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा ३७ तालिवान लडाकू मारिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरु मारिएको

चिदम्बरमलाई जमानतमा रिहा गर्न अदालतद्वारा अस्वीकार

नयाँ दिल्ली, ९ भदौ : भारतका पुर्व अर्थमन्त्री पि चिदम्बरमलाई जमानतमा रिहा गर्न भारतीय अदालतले अस्विकार गरेका छन् । भ्रष्टाचार सम्वन्धी मुद्धामा अनुसन्धानका लागि पक्राउ परेका चिदम्बरमलाई सोमबार रिहा गर्न

चीन–अमेरिका वार्ता चाँडै शुरु हुन्छ : ट्रम्प 

बियारिज, ९ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताउनुभएको छ । दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध

ग्वानझाउ प्रान्तमा सडक दुर्घटना हुँदा सातको मृत्यु, एघार घाइते

ग्वानझाउ, चीन ९ भदौ : चीनको दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु भएको छ । यस दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले

लिबियाको तटीय क्षेत्रबाट एक सय ८० आप्रवासीको उद्धार

त्रिपोली, ९ भदौ : पश्चिमी लिबियाको तटीय क्षेत्रबाट आइतबार एक सय ८० गैरकानूनी आप्रवासीलाई उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले आइतबार सो जानकारी दिएको छ

जी७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो 

बियारिज, फ्रान्स, ९ भदौ : विश्वका प्रमुख सात औद्योगिक समूह (जी७) को तीन दिने शिखर बैठकमा अमेरिकी व्यापार नीतिहरु र इरानी कुटनीतिज्ञको बैठकमा आकस्मिक सहभागिताका कारण तनाबबीच समापन हुँदैछ ।

अमेरिकाले प्यालेस्टाइनको नाम हटायो 

रमल्लाह, ९ भदौ : संयुक्तराज्य अमेरिकाले विश्वका देश र राज्यहरुको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकी उक्त कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ । प्यालेस्टिनी राष्ट्रपति कार्यालयका

विशेष सुरक्षाबलको कारबाहीमा पन्ध्र व्यक्ति रिहा

काबुल, ९ भदौ : अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरी हिरासतमा राखेका १५ व्यक्ति रिहा भएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा गतराती रातभरी भएको

मकाउको पाँचौँ प्रमुख प्रशासकमा ह यि छङ निर्वाचित

मकाउ, ८ भदौ : मकाउ बिशेष प्रशासनिक क्षेत्रको पाँचौँ प्रमुख प्रशासकका रूपमा ह यि छङ निर्वाचित हुनुभएको छ । सम्पन्न व्यापारी परिवारमा सन् १९५७ मा मकाउमा जन्मिएका ह ले सन्

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण चिन्ताको बिषय : ट्रम्प

फ्रान्स, ८ भदौ : उत्तर कोरियाली हतियार परीक्षणले आफूलाई बेखुशी बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताउनुभएको छ । तर उहाँले उत्तर कोरियाली परीक्षणलाई खासै महत्वको नभएको भनी हल्का टिप्पणी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.