इस्लामावाद, १३ भदौ : पाकिस्तानमा हजारौँको सहभागितामा शुक्रबार भएको प्रदर्शनको नेतृत्व प्रधानमन्त्री इमरान खानले गर्नुभएको छ । भारतको केन्द्रीय सरकारले काश्मिरको बारेमा गरेको निर्णयको विरुद्धमा महत्वकांक्षी प्रदर्शन भएको समाचारमा जनाइएको
लण्डन, १३ भदौ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सांसदहरूलाई बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमन (ब्रेक्जिट) लाई अवरुद्ध गर्ने वा अक्टोबर ३१ भन्दा पछि धकेल्ने कार्य नगर्न शुक्रबार चेतावनी दिनुभएको छ
कोलोम्बो, १३ भदौ : श्रीलङ्काले आफ्ना पूराना बन्दगाहहरूमा आधुनिक सुविधा विस्तार गर्न र नयाँ बन्दरगाहको विस्तारका लागि व्यापक लगानी शुरू गरेको सरकारले शुक्रबार जानकारी गराएकोे छ । सरकारले श्रीलङ्कालाई यस
कम्बोडिया, १३ भदौ : कम्बोडियाका प्रधानमन्त्री साम्डेच टेचो हुन सेनले विपक्षी नेता साम रैन्सी स्वदेश फर्किएमा २४ घण्टा भित्रमा पक्राउ गरिने बताउनुभएको छ । कम्बोडियोको प्रसिद्ध सञ्चारमाध्यम ‘फ्रेस न्युज’लाई दिएको
टोकियो, १३ भदौ : जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ । उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकू
घाज्नी, अफगानिस्तान, १३ भदौ : अफगानिस्तानको घाज्नी प्रान्तको गेरो जिल्लामा लु्केर बसेका तालिबान आतङ्ककारीविरुद्ध बिशेष सुरक्षाबलले गरेको कराबाहीको क्रममा छ जना सर्वसाधारण मुक्त भएका छन् । ती सर्वसाधारण बिहीबार तालिबानको
वासिङटन, १३ भदौ : अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । त्यसपछि अफगानिस्तानमा अमेरिकी सेना
अबुजा, १३ भदौ : नाइजेरिया सरकारले नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा एक हजार ४६० जनाको मृत्यु भएको जनाएको छ । यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात
अबुधाबी, १३ भदौ : संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा
वासिङ्टन, १३ भदौ : संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि