
इन्डोनेसिया, ९ फागुन : इन्डोनेसियामा शुक्रबार आएको बाढीका कारण डुबेर कम्तीमा चार विद्यार्थीको मृत्यु भएको छ । बाढीले बगाएकाले अरु दश जना अझै हराइरहेका छन् । सरकारी अधिकारीहरुका अनुसार नदीको

रियाद, ९ फागुन : संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसा घटाउने सहमतिका आधारमा फेब्रुअरी २९ मा तालिबानी समूहसँग सम्झौता गर्ने तयारी गरिरहेको विदेश मन्त्री माइक पोम्पेओले शुक्रबार बताउनुभएको छ । “हिंसा
वुहान, ९ फागुन : चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ । कूल

सिनिङ, ९ फागुन : चीनको एउटा प्रान्तका सवै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ । देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता

तेहरान, इरान, ९ फागुन : इरानीहरूले शुक्रबार नयाँ संसदको लागि मतदान गरिरहेका छन् । इरानमाथि अमेरिकी आर्थिक प्रतिबन्ध र इरानलाई कुटनीतिक रुपमा अलग्याइएको अन्यौलग्रस्त अवस्थामा इरानी जनताले मतदानमा भाग लिइरहेका

बिसकेक, ९ फागुन : किर्गिज सरकारका नयाँ सदस्यहरुको संसदमा बिहीबार एक समारोहबीच शपथग्रहण गरेका छन् । राष्ट्रपति सोरोनबाई जीनबेकोभको उपस्थितिमा सो समारोह सम्पन्न भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति र

बेइजिङ, ९ फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान

सोल, ८ फागुन : दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो ।

पेरिस, ८ फागुन : अल्जेरियाका राष्ट्रपति अब्देल्माड्जीद तेब्बौनेले मुलुकमा आमूलपरिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशमा लामो समय शासन गर्नुभएका अब्देलाजिज बौटेफ्लीकाको उत्तराधिकारी बन्नुभएका तेब्बौनेले गत डिसेम्बरदेखि जिम्मेबारी समहालेपछि

रियाद, ८ फागुन : साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउद र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका बीचमा भेटवार्ता भएको छ । उहाँहरुबीच बिहीबार भएको भेटवार्ताका क्रममा क्षेत्रीय र अन्तरराष्ट्रिय