अर्थ/उद्योग/वाणिज्य

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र 

अजयकुमार साह । धनुषा, ११ कात्तिक : दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल

झिलिङ्गा व्यवसायबाट मनग्य आम्दानी

तनहुँ, ११ कात्तिक : झिलिङ्गा बेचेर यहाँको एक दम्पती मनग्य आम्दानी गर्न सफल भएको छ । लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी र विष्णुकुमार

किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको सर्लाहीको चिनी उद्योग सञ्चालनको तयारीमा 

सर्लाही, ७ कात्तिक : उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ । किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने

जगदम्बा स्टिलको गुणस्तरहीन फलामे रड नष्ट 

काठमाडौँ, ६ कात्तिक : नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर अनुरुप उत्पादन नभएको तीनसय टन फलामे रड नष्ट गरेको छ । विभागले जगदम्बा स्टिल प्रालि बाराद्धारा उत्पादित १६ एमएम साइजको

पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही 

काठमाडौँ, ६ कात्तिक : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५

बजारमा दशैँको चहलपहल भएपनि व्यापारमा मन्दी

काठमाडौँ, ६ कात्तिक : मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका

महासंघका वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता 

काठमाडौँ, ५ कात्तिक : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी दर्ता गर्नुभएको छ । महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको समूहका

अर्थतन्त्र उकास्न साझा प्रयासमा गभर्नरको जोड

काठमाडौँ, ५ कात्तिक : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति एएफआई र जि २४ का सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरु केन्द्रित हुनुपर्ने आवश्यकतामा

दुई महिनामा एक खर्ब ६५ अर्ब विप्रेषण भित्रियो  

काठमाडौँ, ५ कात्तिक : चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल रु एक खर्ब ६५ अर्ब ७३ करोड विप्रेषण आप्रवाह भएको छ । गत साउनमा रु ९२ अर्ब ७० करोड विप्रेषण

प्रतिकिलो रु ५६० मा खसीबोका बिक्री

काठमाडौँ, २ कात्तिक : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.