अर्थ/उद्योग/वाणिज्य

धमाधम सूचना प्रणालीमा इन्ट्री गराउँदै व्यवसायी 

नारायण ढुङ्गाना । काठमाडौँ, ३ साउन : नक्कली बिलविजक जारी गरी राजश्व चुहावट तथा चोरी तस्करी रोक्न ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा इन्ट्री (प्रविष्ट) गराउने

चेम्बरले उत्पत्तिको प्रमाणपत्र अनलाइनबाटै जारी गर्ने 

काठमाडौँ, ३ साउन : नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाइन प्रणालीबाट जारी गर्ने व्यवस्था गरेको छ । चेम्बरमा आज आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव

एघार महीनामा रु आठ खर्ब विप्रेषण भित्रियो

काठमाडौँ, ३ साउन : आर्थिक वर्ष २०७५/७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय

रु एक हजारभन्दा बढीको भुक्तानीमा अनिवार्य रुपमा प्यान आवश्यक पर्ने

काठमाडौँ, ३ साउन : आन्तरिक राजश्व विभागले व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिन आग्रह गरेको छ ।

वीरगञ्ज भन्सारको राजश्व असुली १९ प्रतिशतले कमी

वीरगञ्ज, ३ साउन : मुलुकको कूल राजश्व असुलीमा ६० प्रतिशत योगदान दिँदै आएको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/७५ भन्दा आर्थिक वर्ष २०७५/७६ मा वार्षिक राजश्व असुलीमा १९ प्रतिशतले कमी

व्यवस्थापन सञ्चालन करारमा दिने निगमको तयारी 

सिबी अधिकारी । काठमाडौँ, २ साउन : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ । निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान

नयाँ व्यवस्थापनसँगै डिडिसी नाफामा, पाँच करोड मुनाफा

रमेश लम्साल । अशोक घिमिरे । काठमाडौँ, २ साउन : सरकारी स्वामित्वका संस्थान सेतो हात्ती भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दुग्ध विकास संस्थान (डिडिसी)ले भने त्यो आरोपको खण्डन गर्दै

‘औद्योगिक हब’ बन्दै बाँके 

काशीराम शर्मा । बाँके, २ असार : वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट उद्योग सञ्चालनमा ल्यायो । औद्योगिक घराना ‘चाचान’ समूह

व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो 

नेपालगञ्ज, २ साउन : जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली आजदेखि लागू  

काठमाडौँ, १ साउन : ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ आजदेखि लागू भएको छ । राजश्व अनुसन्धान विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले एक कार्यक्रममा भिसिटिएसको शुभारम्भ गर्नुभयो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.