अर्थ/उद्योग/वाणिज्य

बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको समुद्घाटन

काठमाडौँ, २४ भदौ : बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो

चाडपर्व लक्षित सहुलियत बजार सञ्चालनमा

काठमाडौँ, २३ भदौ : सरकारले आजदेखि दशैँतिहार तथा छठका लागि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सिंहदरबार अगाडिको नेशनल ट्रेडिङ लिमिटेडको प्रथम

प्रधानमन्त्री ओली तथा भारतीय प्रधानमन्त्री मोदिले संयुक्तरुपमा स्वीच थिची पेट्रोलियम पाइपलाईनको उद्घाटन गर्ने

वीरगञ्ज, २३ भदौ : दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नु हुनेछ । प्रधानमन्त्री

‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन २०७६’ विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ, २२ भदौ : प्रतिनिधिसभाको आजको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन २०७६’ विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले

‘निमुखा नागरिकबाट होइन सरकार, कर छल्नेबाट कर उठाऊ’

काठमाडौं, २२ भदौ : ‘सरकार कर उठाउने हो भने एनसेलसँग उठाऊ, जनतासँग धेरै नउठाऊ । राजश्व छल्ने ठूला व्यापारीसँग उठाऊ, निमुखा नागरिकबाट होइन, नागरिकलाई मारमा नपार ।’ प्रतिनिधिसभाको आजको बैठकको

नेपाल लगानीका लागि प्रचुर सम्भावना : मन्त्री भट्टराई

काठमाडौँ, २१ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताउनुभएको छ । काठमाडौँस्थित चिनियाँ राजदूतावासले आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री

लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली

काशीराम शर्मा । बाँके, २१ भदौ : नेपालगञ्जको रामनगरमा बस्दै आएका सोनु कुमालले बनाएका माटाका सामग्रीहरुले आजभोलि यहाँका बजारमा स्थान पाउँदैनन् । उहाँले बनाएका माटाका पाला, दियो, खुत्रुकेलगायका सामग्रीमा पनि

लगानीको पर्याप्त प्रतिफल पाइन्छ, ढुक्क भएर पूँजी परिचालन गर्नोस् : उपराष्ट्रपति पुन

काठमाडौँ, २१ भदौ : उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गर्नुभएको छ । बेइजिङस्थित नेपाली

बैंकले घर खेत लिलाम गर्ने अवस्थामा पुगेको ऊर्जा उद्यमीको गुनासो

रमेश लम्साल । काठमाडौँ, २१ भदौ : सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वदेशमा निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको खुला र

चाडपर्वको मुखमा भएको मूल्यवृद्धिको सांसदहरुद्वारा विरोध

काठमाडौँ, २० भदौ : प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालीको महान् चाड वडादशैँको मुखमा चिनी, दूध, तरकारीलगायत खाद्य पदार्थमा मूल्यवृद्धि भएको विषयमा सम्बन्धित मन्त्रालयका अधिकारीसँग छलफल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.