
डा. दिलनाथ दंगाल । काठमाडौं, २ असार : असार १ गते सबै प्रदेश सरकारहरुले बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था भए अनुसार सातै प्रदेशहरुले बजेट प्रस्तुत गरी सकेका छन् । यसै

काठमाडौं, १५ जेठ : चालू वर्षमा आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहे पनि संशोधित लक्ष्य भेटाउन चुनौतीपूर्ण देखिएको छ । अर्थमन्त्री विष्णुु पौडेलले शुक्रबार जारी गरेकोे आर्थिक सर्वेक्षण २०७७–७८ अनुसार

डा मान वहादुर बीके । काठमाडौं, १४ जेठ : अष्ट्रेलियाबाट नेपाल आएकि सुप्रिया महर्जन लकडाउनमा परेकोले फर्किन नपाए पछि त्यही बेलामा गहना व्यवसायमा लागेको एउटा फिचर स्टोरी केही दिन अघि सेतोपाटीमा

काठमाडौं, १६ बैशाख : उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा रू २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि (२०७६ चैत ११

काठमाडौँ, १९ चैत : आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी कर तिर्नेमा

काठमाडौँ, २९ फागुन : उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सदैव क्रियाशील रहेको जनाएको छ । शुक्रबार

काठमाडौं, २९ माघ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी रु १० अर्बको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली

काठमाडौँ, १३ माघ : व्यवसायसम्बन्धी सम्पूर्ण आवश्यक सूचना सहज तथा सरलरुपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’को शुभारम्भ गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल–भारत

काठमाडौं, ७ माघ : प्रिन्टिड्ड, प्याकेजिड्ड, पेपर, प्लास्टिक र प्रोसेसिड्ड उद्योगलाई आधार बनाई संचालन गरिएको ‘फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१’ बुधबारदेखि सुरु भएको छ । तीन दिन सम्म संचालन हुने

रामहरि बस्नेत । काठमाडौं, ३ माघ : नेपाल मुद्रण उद्योग महासंघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न कार्यक्रममा भक्त बहादुर श्रेष्ठको अध्यक्षतामा दुई वर्ष कार्यकालका लागि