काठमाडौँ, २ असोज : नेपाल चेम्बर अफ कमर्शले घरजग्गाको मूल्याङ्कन वैज्ञानिक ढङ्गले यथार्थपरक गरी घरबहाल करको दायरा वृद्धि गर्न स्थानीय करसम्बन्धी पुनरावलोकन समितिलाई सुझाव दिएको छ । समितिका पदाधिकारीसँग छलफल
बनियानी, झापा, २ असोज : झापाका रू एक अर्बको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा रू एक अर्बको लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको
रमेश लम्साल । काठमाडौँ, २ असोज : सरकारले निर्माण सम्पन्न हुन लागेका र सकारात्मक प्रगतिमा रहेका राष्ट्रिय गौरवको आयोजनालाई थप प्रभावकारीरुपमा सम्पन्न गर्न सबै साधन र स्रोत प्रयोग गर्ने भएको छ ।
नारायण अधिकारी । चितवन, २ असोज : नयाँ संविधान जारी भएसँगै लगानीको लहर चलेको छ । पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता उत्पादनमूलक क्षेत्रमा लागेका छन् । उद्योगीले क्षमता विस्तार गरेका छन्
काठमाडौँ, २ असोज : अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले अर्थमन्त्रालयमा आयोजना गरेको
पशुपतिनगर, इलाम, १ असोज : इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक

काठमाडौँ, ३१ भदौ : नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब रु एक अर्ब बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको
काठमाडौँ, ३१ भदौ : कर्मचारी सञ्चय कोषले रु दुई खर्ब ८७ अर्ब ७८ करोड अर्थात् ९८.३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ । कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८
सन्तोष गौतम । म्याग्दी, ३१ भदौ : म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ ।
नारायण न्यौपाने । काठमाडौँ, ३० भदौ : राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विकास आयोजनाको