अर्थ/उद्योग/वाणिज्य

ऋणको व्याज बढाइनु गलत : महासङ्घ

काठमाडौँ, २० मङ्सिर : नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा ऋणको व्याजदर बढाएकामा गुनासो गरेको छ । एकतर्फीरुपमा व्याज बढाउँदा उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै

चार महीनाभित्र लगानीमैत्री कानून निर्माण हुन्छ : मन्त्री अधिकारी

काठमाडौँ, १९ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले लगानीमैत्री वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु’

साउदीमा नेपाल प्रवद्र्धन मेला

काठमाडौँ, १९ मङ्सिर : साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् । ती दूतावासका कूटनीतिक

दश वर्षमा समाजवादको आधार निर्माण हुन्छ : अध्यक्ष दाहाल

तौलिहवा, १८ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले चालू दश वर्षलाई सरकारले समाजवादको आधार निर्माणको दशकका रुपमा अघि बढाएकोे बताउनुभएको छ । कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा आयोजना

औषधि पसलमा लापर्वाही, किराना पसलमा म्याद गुज्रेका सामग्री

भक्तपुर, १८ मङ्सिर : भक्तपुरको विभिन्न औषधि पसलमा गरेको अनुगमनका क्रममा औषधि पसलले व्यापक लापरवाही गरेको पाइएको छ । भक्तपुर नगरपालिका, अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष

आठ भन्सारबाट निर्यात शून्य

काठमाडौँ, १८ मङ्सिर : चालू आर्थिक वर्षको चार महीनामा देशभरका आठ भन्सार कार्यालयबाट कुनै पनि मालवस्तु निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार ती भन्सारबाट कुनै

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १८ मङ्सिर: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको निगमले जनाएको

प्रतिफल आउने गरी काम गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ, १७ मङ्सिर: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उक्त संस्थानको ४४औँ वार्षिकोत्सव शुभारम्भ

अरुण तेस्रो जलविद्युत् परियोजना

विराटनगर, १४ मङ्सिर: अरुण तेस्रो आयोजनाका लागि भारतीय निर्माण कम्पनीले गिट्टी र बालुवाबाहेक सबै सामग्री भारतबाटै आपूर्ति गर्ने भनिएपछि यहांँका उद्योगी एवं व्यवसायीमा उत्साह कम देखिएको छ । नेपाल सरकार,

हेटौंडा औद्योगिक मेला फागुन १६ देखि २६ गतेसम्म

हेटौंडा, ११ मङ्सिर: स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै यो वर्षको औद्योगिक व्यापार मेला फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यस वर्ष मेला

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.