अर्थ/उद्योग/वाणिज्य

उत्खननको अभावमा बहुमूल्य ढुङ्गा खेर जाँदै

ध्रुबसागर शर्मा । गलेश्वर ८ भदौ : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुङ्गाखानी उत्खनन हुन नसक्दा राज्यले अर्बौ रुपैयाँ गुमाएको छ । हीरा, मोतीजस्ता बहुमूल्य

धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने

काठमाडौँ, ७ भदौ : नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको

भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान

सिबी अधिकारी । काठमाडौँ, ५ भदौ : सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित

कोरोनाले प्रभाव पारेपनि अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, ५ भदौ : अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएको भएपनि आर्थिक परिसूचक राम्रो रहेको बताउनुभएको छ । उहाँले प्रतिकूलताका

विदेशबाट फर्किने नेपालीलाई होटलले सेवा उपलब्ध गराउने 

काठमाडौँ, ५ भदौ : विदेशबाट उद्धार गरी हवाई उडानमार्फत स्वदेश फर्काइने नेपालीलाई होटल सङ्घ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने भएका छन् । सङ्घले आज एक विज्ञप्ति

दुई दशकपछि औद्योगिक क्षेत्रको काम अघि बढ्दै

शेरबहादुर सिंह । महेन्द्रनगर, ५ भदौ : प्रक्रियागत अल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । २०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको

बजेटरी सहायतामा उल्लेख्य वृद्धि

काठमाडौं, ३ भदौ : गत वर्ष सरकारलाई वैदेशिक सहायताअन्तर्गतको रकममध्ये बजेटरी सहायतामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारले द्विपक्षीय र बहुपक्षीय सहायतालाई बजेटरी सहायताका रूपमा लिएर खर्च गर्ने नीति

निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ : मन्त्री पुन

काठमाडौँ, २ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न नेपालका ऊर्जा उद्यमीलाई आग्रह गर्नुभएको छ । मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा

नेपाली चियाको गुणस्तरमाथि प्रश्न, चिया गुणस्तरीय छ : सरोकारवाला

किरण पौड्याल । इलाम, २ भदौ : नेपालबाट जाने चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएकामा नेपालका चिया सरोकारवालाले आपत्ति जनाएका छन् । केही दिनअघि भारतीय चिया बोर्डमार्फत नेपालको वाणिज्य मन्त्रालयलाई पत्राचार

कोरोना प्रभावितलाई पुनः कर्जाको अवसर

काठमाडौं, २ भदौ : सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा  पुनः कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.