आलेख (फिचर)

७५ मुद्दाका प्रतिवादी बालक

काशीराम शर्मा । बाँके, २८ कात्तिक : जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दाका प्रतिवादी बालक रहेका छन् । विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहेको अभियोग लागेका ११९ जना बालबालिकालाई बाल

रामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न

मोहन पौडेल । परासी, २८ कात्तिक : बेलायतका जियो फिजिक्स विज्ञको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौँथो पटकको जियो फिजिक्स सर्भे (भू–भौतिक अध्ययन) सम्पन्न

गुरुवागाउँ मेला : भेडा जुधाएर बहादुरी

भेषराज बस्नेत । राँझा, २७ कात्तिक : नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुग्नुभएको छ । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा

विद्युतीय बस खरीद अझै अन्योलमा 

सञ्चिता घिमिरे । काठमाडौँ, २६ कात्तिक : सरकारले विद्युतीय बस खरीदका लागि साझा यातायात सहकारी संस्था लिमिटेडलाई रु तीन अर्ब उपलब्ध गराएको चार महिना बिते पनि खरीद प्रक्रिया अघि बढेको

उठ्ला त लिच्छविकालीन इतिहास बोकेको साँखुको साख

आदित्य दाहाल । साँखु, २६ कात्तिक : भूकम्प गएको चार वर्ष बितिसक्दा पनि प्राचीन बस्ती साँखुको अवस्था उस्तै छ । प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको साँखु शहरको आशा गरे

सीमा स्तम्भ अनुगमन गर्नै मुश्किल !

शेरबहादुर सिंह । भीमदत्तनगर, २५ कात्तिक : भारतसँग सीमा जोडिएको वडा हो, कञ्चनपुरको पुनर्बास नगरपालिका–९ बिचफाँटा । स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष चुनिनुभएका नारायणप्रसाद जैशीले गाउँ छेउमै रहेको प्यारातालपारि (भारततर्फको) मुख्य

उहानको त्यो लोभलाग्दो आतिथ्यपूर्ण स्वागत

नारायण न्यौपाने । उहान, (चीन) २३ कात्तिक : सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता (सेभेन्थ सिज्म्स मिलिटरी वल्र्ड गेम्स)का लागि विश्वभरबाट ओइरिएका पाहुनाको स्वागतमा चीनले प्रस्तुत गरेको आतिथ्यता र व्यवस्थापकीय कौशल

क्यान्भासमा उत्तरगया : लोभलाग्दो फलाखु र त्रिशूली नदी

नारायण ढुङ्गाना । उत्तरगया (रसुवा), २३ कात्तिक : कैँचीले मुठारे झैँ देखिने सर्लक्क परेको बेत्रावती पारी नुवाकोटको तुप्चे फाँट । ठाउँठाउँमा भित्र्याउने बेलाको पहेँलपुर धान । धान भित्र्याइसकेपछिका खेतका टम्म

अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो

कमल खत्री । बेनी, २२ कात्तिक : कात्तिक १५ र १७ गते मालिका गाउँपालिकाको रुम र बिममा भएका दुई सवारी दुर्घटनामा छ जनाको ज्यान गयो । सडक दुर्घटनाको मुख्य कारण

अघि बढ्यो मेलम्ची खानेपानी आयोजना निर्माणको बाँकी काम

सञ्चिता घिमिरे । मेलम्ची, २१ कात्तिक : मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.